• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

‘आई लभ यू’ भन्न ८८ दिन लगाउँछन् पुरुष, महिलाले कति दिनमा भन्छन् ?

  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित

‘एकै नजरमा माया बस्यो हैं’ यो गीत त तपाईँहरू सबैले सुन्नु भएकै होला । फिल्म होस् या प्रेम कहानी कतै न कतै तपाईँले यो वाक्य सुन्नु वा पढ्नु भएको होला ।

जीवनमा कसैलाई पहिलो नजरमै तपाई कोहीप्रति आकर्षित हुनु भएको होला । कसैलाई मन पराउनु पनि भएको होला वा अरु कसैले तपाईँलाई यस्तो भनेको हुनसक्छ ।

तर साइकोलोजीमा भएका कयौँ अनुसन्धानले भने प्रेमको टाइमलाइन हुने देखाएको छ । पहिलो नजरमा हुने चिज ‘प्रेम’ होइन, आकर्षण मात्रै हो ।

माया प्रेमको पनि एउटा प्रक्रिया हुन्छ । यसमा एउटा चरणपछि अर्को चरण आउँछ । यसको कूल ७ ओटा चरण छन् । कुनै एउटा चरण मात्रै बेवास्ता गरियो भने पनि माया माया नहुन सक्छ ।

मायामा छिट्टै पर्छन् पुरुष, महिला प्रतीक्षा गर्छन्

ल ठिक छ माया प्रेम पहिलो नजरमा हुँदै हुन्न रे । त्यसो भए मायामा पर्न कति समय लाग्छ त रु यसबारे युगभ र डेटिङ साइट इहार्मोनीले मिलेर एउटा अध्ययन गरेका थिए । यो अध्ययन पहिलो प्रेमबारे थियो ।

औसत पुरुषले पार्टनरलाई भेटेपछि ८८ दिनमा आफ्नो प्रेमलाई व्यक्त गर्ने गरेको अध्ययनमा पाइएको छ । तर औसत महिलाका सन्दर्भमा भेटलाई मायामा परिणत हुन १३४ दिन लाग्छ ।

अनुसन्धानको कुरा पत्याउने हो भने पुरुषहरु छिट्टै मायामा पर्छन् र आफ्नो भावनाको अभिव्यक्ति पनि छिट्टै गर्छन् । तर महिलाले भने प्रेम व्यक्त गर्न, प्रेम प्रस्ताव राख्न र कसैले राखेको प्रेम प्रस्तावलाई स्वीकार गर्न बढी समय लगाउँछन् ।

समलिंगीहरुले एक अर्कालाई बुझ्न धेरै समय लगाउँछन् । अध्ययनका अनुसार दुई महिलाले सेम सेक्स लभमा आउन बढी समय लिन्छन् । लेस्बियन सम्बन्धमा महिलाहरु १८० दिनयता प्रेम प्रकट गर्दैनन् । पुरुषहरु भने यो मामिलामा अलि छिट्टै भएको पाइएको छ ।

त्यसो भए पहिलो नजरमा के हुन्छ ?

अलग अलग सम्बन्धमा पार्टनर र परिस्थितिअनुसार माया प्रेममा पर्न २ महिनादेखि ६ महिनाको समय लाग्ने अध्ययनले देखाएको छ । त्यसो भए कसैलाई पहिलो पटक देख्दै मनमा उत्पन्न भावना चाँहि के हो त रु जनरल अफ सेक्शुअल मेडिसिनको एउटा रिपोर्टका अनुसार कसैलाई देख्ने बित्तिकै दिमागमा लभ हर्मोन एक्टिभ हुन्छ । अगाडिको व्यक्ति मनमोहक छ आफ्नो कल्पनासँग मेल खान्छ भने मात्रै यो हर्मोन सक्रिय हुन्छ । यसलाई प्रेम नै भन्न त मिल्दैन । तर प्रेमको पहिलो चरण चाँहि भन्न सकिन्छ ।

प्रेमको ७ चरण

१. पहिलो भेट, देखादेख हुन्छ ।

२. मनमनै सम्भावित सम्बन्धको राम्रो नराम्रो पक्षबारे सोचिन्छ ।

३. एकअर्काको साथमा शान्ति, आराम खोज्ने कोशिश । एक्लै हुँदा अधुरो भएको महसुस हुन थाल्छ ।

४. एकअर्कामाथि भरोसा गर्न थालिन्छ । पार्टनरलाई भावी जीवनसाथीको रुपमा हेर्न थालिन्छ ।

५. रेष्टिङ पीरियड – यहाँसम्म आइपुगेपछि पार्टनरहरु एक अर्कामाथि टन्नै विश्वास गर्न थाल्छन् ।

६. शेयरिङ परियिड– यतिबेलासम्म पार्टनरले एक अर्कालाई सबै कुरा, खुसी, पीडा शेयर गर्न थाल्छन् । उनीहरुबीच कुनै तगारो हुन्न ।

७. अन्तिम चरण – यो चरणसम्म आइपुग्दा दुवै जना एक अर्काको प्रेममा चुर्लुम्म डुबिसकेका हुन्छन् ।

माथि उल्लेख गरिएका चरणहरु चिन्दै नचिनेको व्यक्तिसँगको भेट अटुट प्रेमसम्म पुग्दाका चरणहरु हुन् । कोहीले प्रेम सम्बन्धमा पर्न ६० दिन लगाउँछन् भने कसैले १८० दिन । तर जसले जति दिन लगाएपनि सबै जना यही ७ चरणबाटै गुज्रिन्छन् ।

पार्टनरले एक अर्कासँग कति समय बिताउँछन् भन्ने कुराले पनि प्रेमलाई प्रभावित बनाउँछ । तपाईंको प्रेमको शुरुआत म्यासेजिङबाट भएको हो भने पहिलो भेट ६ महिनापछि भएको खण्डमा ८८ दिन वा १३४ दिनको सूत्र लागु हुन्न ।

दुई जना पार्टनर कुनै यात्राको क्रममा भेटिए र साथमा निकै समय बिताएका छन्, हाँसो खुसी, निराशा–रिस सबै खालको क्षण साथसाथ बिताएका छन् भने उनीहरुले एक अर्कालाई बुझ्न धेरै समय पाएका हुन्छन् । यस्तोमा ७ मध्ये २ या ३ चरण एउटै हप्तामा पूरा हुन्छ । अनि यस्तो भेटघाट महिनाभरमै प्रेममा परिणत हुन सक्छ । एजेन्सी

 

  • आई लभ यू
सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
धनगढी घर भएका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ हुँदै
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारको प्रस्तुति रहने
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारहरु आउँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.