• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

गेटा अस्पताल सञ्चालनमा लापरवाही, भवन बुझ्‍नै आनाकानी

  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित

धनगढी- गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिले गेटा अस्पताललाई भवन बुझ्नका लागि पत्राचार गरेको एक महिना भयो । तर अस्पतालले अझै भवन बुझेको छैन । भवन स्वामित्वमा नआउँदा अस्पतालका सबै बाँकी कामहरू अलपत्र परेका छन् ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिले ६ सय शैयाको अस्पताल भवन,अक्सिजन प्लान्ट भवन,लाउन्ड्री भवन,उपकरण निर्मुलीकरण गर्ने भवन (अटोक्लेव भवन), बिरामीको कुरुवा भवन र शव गृह बुझ्न भन्दै अस्पताललाई माघको पहिलो हप्ता पत्र काटेको थियो।

‘अस्पतालका लागि आवश्यक पर्ने यी सबै भवनहरू निर्माण भइसकेका छन् । हामीले बुझ्नका लागि पत्राचार गरेको पनि एक महिना भयो, तर अस्पतालका प्रमुख नभएकाले हस्तान्तरण हुन सकेको छैन,’गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक बैकुण्ठ सुवेदीले भने ।

अस्पतालले डाक्टर विप्लव सापकोटाको नेतृत्वमा डाक्टर शंकर अधिकारी,शाखा अधिकृत खगेन्द्रराज जोशी,लेखा अधिकृत मदनराज पाण्डे,सिनियर अहेव नैनसिह कार्की,नर्सिङ अधिकृत मञ्जु ऐर र बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतसहितको भवन रुजु समिति गठन गरेको छ ।

‘समितिले भवन,भवनमा जडान भएका फर्निचर र अन्य सामानहरू सबै रुजु गरिसकेको दुई हप्ता भइसक्यो तर, निर्देशक जोशी कार्यालयमा नआएका कारण हस्तान्तरण प्रकृया अगाडि बढन सकेको छैन । डाक्टर साप आउने वित्तिकै भवनहरू हस्तान्तरण हुन्छन्,ु प्रशासन शाखाका अधिकृत खगेन्द्रराज जोशीले भने ।

अस्पतालको स्वामीत्वमा भवन नआएका कारण कुनै पनि उपकरणको खरिद हुन सकेका छैनन् । नेपाल सरकारले चालु आर्थिक वर्षमा गेटा अस्पतालका लागि ८४ करोड रकम विनियोजन गरेको छ । तर भवनहरू स्वामित्वमा नआएको भन्दै अस्पताल प्रशासनले कुनै पनि उपकरण खरिद गरेको छैन भने आईसीयु, एनआईसीयु सेटअप गर्न सकेको छैन ।

‘खरिदको टेन्टर गर्दा त्यो सामान कता जडान गर्ने भन्ने कुराको पनि ग्यारेन्टी हुनुपर्छ । भवन हाम्रो स्वामीत्वमा आएको छैन । त्यसैले उपकरण खरिद हुन सकेको छैन,’अस्पतालका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतले भने, ‘अस्पतालको भवन हस्तान्तरण नहुँदासम्म हामीले केही पनि गर्न मिल्दैन ।’

अस्पतालको भवन हस्तान्तरणका लागि दुई हप्ता ढिलो भएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले स्वीकार गरे । ‘म काठमाडौंमा भएकाले भवन हस्तान्तरणमा दुई हप्ता ढिलो भएको छ, तर अब सोमबारसम्म म फर्किहाल्छु,त्यसपछि भवन हस्तान्तरण पनि हुन्छ,त्यसको केही दिनमै कर्मचारी पदपूर्तीको काम पनि अघि बढछ,’निर्देशक जोशीले भने ।

जोशी सुरुवातदेखि नै गेटा अस्पताल सञ्चालनका लागि निर्देशक नियुक्त भएका थिए । भवन हस्तान्तरण नभएकै कारण यसअघि उपकरणका लागि गरिएको टेन्डर पनि विवाद आएपछि रद्ध गरिएको थियो । अन्नपूर्णबाट

  • गेटा अस्पताल
बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.