• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

बस दुर्घटना : मृत्यु हुनेमा सात पुरुष र तीन महिला (अपडेट)

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

कपिलवस्तु- पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा गत मध्यरातमा भएको बस दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना पुरुष र तीन जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै ३० जना घाइते भएका छन् ।

मृतक १० जना मध्ये हालसम्म एक जनाको मात्र सनाखत भएको छ । घाइते भएका मध्ये नौ जनाको बुटवलको सौराहा अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा परेर घाइते भएका बाँकी सबैको चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिश भन्डारीले जानकारी दिए ।

बुटवल रिफर भएका घाइतेहरु :
१. ओखलढंगा घर भई रुध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक बहादुर कार्कीको टाउको र शरीरका बिभिन्न भागमा चोट लागेको छ । उनको सिरिया संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको छ।

२. बस चालक कन्चनपुर भिमदत्त नगरपालीका ४ वस्ने वर्ष ४० को पूर्णबहादुर चन्दको बायाँ खुट्टामा चोटलागेको छ । उनको अवस्था मध्यम रहेको छ । संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको छ ।

३. कन्चनपुरको वेलडाँडी नगरपालीका– १ वस्ने वर्ष २४ को महेश सुनारको दाहिने खुट्टामा चोटलागेको छ । उनको अवस्था मध्यम रहेको छ । संजिवनिमा प्राथमिक उपचार पश्चात हाल उनलाई चौराहा अस्पताल बुटवल रिफर गरिएको छ ।

४. बाँके राप्ति सुनारि गाउँपालीका–२ वस्ने बर्ष २३ को शुशिल कुँवरको दाहिने खुट्टामा चोट लागेको छ । उनको हाल चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

५. गुल्मिको मालिका गाउँपालीका –७ बस्ने वर्ष २९ को अर्जुन कार्किको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उनको पनि चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

६. कन्चनपुरको भिमद्त्त नगरपालीका–१८ वस्ने वर्ष २८ को सन्तोष चौधरीको अनुहार र छातिमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

७. सहचालक कन्चनपुर महेन्द्रनगर नगरपालीका– १८ वस्ने वर्ष ३५ का केशव हमालको टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उनको हाल चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

८. बैतडी मेनौलि नगरपालीका –१ बस्ने बर्ष २२ का राजेश दयालको टाउँकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको पनि चौराहा अस्पताल बुटवलमा उपचार जारी छ ।

९. कन्चनपुर महेन्द्र नगर नगरपालिका– १ वस्ने बर्ष १८ का नितेश सुनारको दुवै हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेका घाइतेहरु :
१०. गोरखा शहिद लखन गाउँपालीका–७ वस्ने वर्ष ३० का मनोज बिकको शरिरमा बाहिरी चोट देखिएको छैन । उनको अवस्था सामान्य रहेको छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

११. दार्चुला शैलेशिखर नगरपालीका–३ दार्चुला वस्ने वर्ष २४ का नबिन भट्ट नेपालीको ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१२. कन्चनपुरको भिमदत्त नगरपालीका १४ वस्ने वर्ष ३३ की गिता कुँवरको कम्मरमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१३. निजको छोरा बर्ष १२ को नबिन कुँवरको निधारमा चोट लागेको छ । उनको पनि अवस्था सामान्य छ । हाल उनको उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१४. ओखलढंगा झारपुर गाउँपालीका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेलको निधारमा चोट लागेको छ । उनको अवस्था समान्य छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१५. कन्चन्पुरको शुक्ला फाँटा नगरपालीका ११ वस्ने वर्ष ३१ को मोहनसिंह लोहारको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । उनको संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ।

१६. काठमाडौं महानगर पालिका– ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकारको निधार, छाति र बायाँ हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ ।

१७. कन्चनपुरको भिमदत्त नगरपालीका १६ वस्ने वर्ष ५४ की नारायणी थापाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य छ ।

१८. कन्चनपुरको भिमदत्त नगरपालीका १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोराको दहिने हात र निधारमा चोट लागेको छ । उनको अवस्था मध्यम छ।

१९. कैलालीको लम्किचुवा नगरपालीका–१ वस्ने वर्ष २७ की रेखा आचार्यको दाहिने खुट्टा र अनुहारमा चोट लागेको छ । अवस्था मध्यम छ ।

२०. कन्चनपुरको भिमदत्त नगरपालीका–१८ वस्ने वर्ष ४१ की शान्ति सिंहको अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।

२१. कैलालीको गेरुवा गाउँपालीका ४ वस्ने बर्ष ३२ को गणेश काफ्लेको दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि मध्यम छ ।

२२. निजको श्रीमती वर्ष २७ की रेखा आचार्यको शरिरको भित्री भागमा चोट लागेको छ । उनको पनि अवस्था सामान्य नै छ।

२३.  निजको छोरी वर्ष ३ कि श्रीष्टि काफ्लेको टाउकोमा चोट लागेको छ । अवस्था सामान्य छ।

२४. भारतको उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहम्मद रिजनको बायाँ खुट्टमा चोट लागेको छ । उनको अवस्था मध्यम छ । उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको छ ।

२५. भारतको उत्तर प्रदेश मुद्राबास वस्ने वर्ष ५४ को अनिस मनियारको शरिरको बिभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम छ।

२६. धादिङको सिप्ले गाउँपालीका–२ वस्ने वर्ष २५ को कृष्ण नेपालीको अनुहार र छातिमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।

२७. कन्चनपुरको भिमदत्त नगरपालीका १९ बस्ने बर्ष २० को सुमन बिष्टको अनुहार र ढाडमा चोट लागेको छ । उनको अवस्था सिरियस छ ।

२८. कन्चनपुरको भिमदत्त नगरपालीका– १ वस्ने वर्ष २० को मनोज सिंह धामिको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य छ।

२९. कन्चनपुरको भिमदत्त नगरपालीका– १ वस्ने वर्ष २० को अशोक सिंहको अवस्था पनि सामान्य नै छ ।

३०. कन्चनपुर भिमदत्त नगरपालीका ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पालको बाहिरि चोट नदेखिएकोले अवस्था सामान्य नै छ ।

दुर्घटनामा परेर मृत्यु हुनेहरु :
३१. नाम थर वतन नखुलेको वर्ष अन्दाजी २५/२६ को पुरुषको बिहान ५:२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ ।

३२. नाम थर वतन नखुलेको वर्ष अन्दाजी २५/२६ को पुरुषको बिहान ५:२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा मृत्यु भएको छ ।

३३. रौतहत पहुराही नगरपालीका ३ बस्ने वर्ष ४६ को नारायण बहादुर भण्डारीलाई बिहान ०६:२५ बजे आधारभूत स्वास्थय सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ ।

 

  • बस दुर्घटना
बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.