काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालका ओपनर आसिफ सेखले अर्धशतक बनाएका छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालबाट आसिफले ५६ बलमा आठ चौका र एक छक्कासहित ५३ रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १२औँ अर्धशतक हो । जारी खेलको १८ ओभर पूरा हुँदा नेपालले तीन विकेट गुमाएर ९४ रन बनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














