• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कैलालीमा दुई लाख ५८ हजार बालबालिकालाई दादुरा खोप लगाइने

  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित

धनगढी-कैलालीमा यही फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तरगत जिल्लाका १३ वटै स्थानीय तहमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा खोप लगाउन लागिएको हो ।

शुक्रवार स्वास्थ्य कार्यालय कैलालीले धनगढीमा आयोजना गरेको पत्रकारसँगको अन्तक्रिया कार्यक्रमा जिल्लामा २ लाख ५८ हजार १ सय ५६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।

चैत ७ गतेसम्म सञ्चालन हुने खोप अभियानमा नौ महिनादेखि ५ वर्ष मुनिका ५९ हजार ३८ र ५ वर्षदेखि १५ वर्ष मुनिका १ लाख ९९ हजार एक सय १८ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउनले लक्ष्य रहेको स्वास्थ्य कार्यालय जनाएको छ।

जिल्लाको मोहन्याल गाउँपालिकामा ७ हजार एक सय ३६, चुरे गाउँपालिकामा ७ हजार दुई सय १०, गोदावरी नगरपालिकामा ४० हजार आठ सय १४ गौरीगंगा नगरपालिकामा, १८ हजार छ सय ९९ र घोडाघोडी नगरपालिकामा २५ हजार ३९ जनालाई दादुरा रुबेलाको खोप लगाइने उनले बताए ।

त्यस्तै बर्दगोरिया गाउँपालिकामा १० हजार नौ सय ५३, लम्कीचुहा नगरपालिकामा २७ हजार नौ सय ५०, जानकी गाउँपालिकामा ११ हजार सात सय २५, जोशीपुर ८ हजार पाँच सय ४८ र टीकापुर नगरपालिकामा २० हजार सात सय ७४ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको

त्यस्तै भजनी नगरपालिकामा १२ हजार नौ सय ४४, कैलारी गाउँपालिकामा ९ हजार तीन सय ६४ र धनगढी उपमहानगरपालिकामा ५७ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप लगाउने लक्ष्य रहेको छ ।

जिल्लामा ९ सय ६३ वटा खोप सेसन रहने, २ सय ९२ जना स्वास्थ्यकर्मी तथा १ हजार ९ सय २८ जना स्वयंसेवक परिचान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ

खोप निःशुल्क र सुरक्षित भएकाले आ-आफ्ना वालबालिकालाई खोप केन्द्रमा लगेर खोप लगाउन प्रमुख श्रेष्ठले सरोकारवाला सबैलाई आग्रह गरे ।

खोप अभियानअन्तर्गत दादुरा-रुवेला खोपकासाथै नियमित खोप लगाउन छुटेका बालवालिकाको पहिचान गरेर खोप लगाइने कार्यालयले जनाएको छ । जिल्लामा २०७९ मंसिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५९ जनामा दादरा-रुवेला रोगको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक छ । सरकारले सन् २०२६ सम्ममा दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ ।

  • दुई लाख ५८ हजार
शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.