• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

देशभर पाँच सय ‘घुमुवा’ प्रहरी हटाइए

  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित

काठमाडौं- देशभरिका प्रहरी कार्यालयबाट करिब पाँच सय सादा पोसाकका प्रहरी (घुमुवा) हटाइएका छन् । गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले घुमुवा हटाएको हो । सादा पोसाकमा कार्यरत प्रहरी बारम्बार विवादमा पर्दै आएका छन् ।

सूचना संकलन तथा अपराध अनुसन्धानका लागि भनेर सादा पोसाकमा खटिने प्रहरी गैरव्यावसायिक गतिविधिमा संलग्न रहेको भन्दै हटाउन बिहीबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको थियो ।

जसअनुसार प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरी कार्यालयलाई तत्काल घुुमुवा प्रहरी हटाएर नियमित ड्युटीमा खटाउन परिपत्र गरेको छ । एसपी अवदेश विष्ट भन्छन् ‘काठमाडौं उपत्यका प्रहरी कार्यालय काठमाडौं उपत्यकामा मात्र १०८ जना सादा पोसाकका प्रहरीलाई नियमित ड्युटीमा खटाउन थालिएको छ ’

निर्देशनअनुसार सबैजसो कार्यालयबाट सादा पोसाकका प्रहरी नियमित ड्युटीमा खटिन थालेको प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले बताए । अपराध अनुसन्धान गर्ने विशिष्टीकृत निकाय र अपराध अनुसन्धान शाखामा काम गर्नेबाहेक अन्य सादा पोसाकमा खटिन रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सादा पोसाकमा कार्यरत पाँच सयभन्दा धेरै प्रहरीलाई नियमित काममा खटाउन थालिएको छ ।

काठमाडौं उपत्यकामा मात्र एक सय आठजना सादा पोसाकका प्रहरीलाई नियमित ड्युटीमा खटाउन थालिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टका अनुसार शुक्रबारदेखि नै सादा पोसाकका सबैलाई नियमित ड्युटीमा खटाउन थालिएको छ ।

विगतमा पनि वेलावेलामा गृह र प्रहरी प्रधान कार्यालयबाट यस्ता प्रहरी हटाउने निर्णय हुँदै आएको छ । गत वर्ष प्रहरी प्रधान कार्यालयले सादा पोसाकका प्रहरीलाई व्यवस्थित गर्न तत्कालीन डिआइजी (हाल एआइजी) टेकप्रसाद राईको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो ।

समितिले सादा पोसाकमा कसैलाई खटाउन माथिल्लो निकायको अनुमति लिनुपर्ने र असल चालचलन भएका प्रहरीलाई मात्र सूचना संकलनका लागि सादा पोसाकमा खटाउन सकिने सुझाव दिएको थियो ।

सोहीअनुसार नयाँ निर्देशिका बनाएर कार्यान्वयन हुँदै आएको छ । यद्यपि, कार्यालय प्रमुखहरूले आफ्नो व्यक्तिगत लाभका लागि सादा पोसाकमा प्रहरी परिचालन गर्ने प्रवृत्ति अझै रोकिएको छैन ।

 

  • प्रहरी हटाइए
शनिबार, चैत १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.