• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरूको धमाधम नियुक्ति

  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित

बझाङ- बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरूको धमाधम नियुक्ति गरिन थालिएको छ। जिल्लामा प्राथमिक तहका शिक्षकहरूको पदपूर्तिमा आर्थिक र राजनीतिक चलखेल हुने गरेको विषय बाहिर आएको छ । शिक्षक सेवा आयोगबाट जिल्लामा प्राथमिक तहमा ४५ जना शिक्षक सिफारिस भएका छन । तर, स्थानीय तहमा रहेका रिक्त दरबन्दीहरू भने लुकाउन थालिएको छ ।

शिक्षा विकास समन्वय इकाई बझाङले ४५ शिक्षकको पदपूर्तिका लागि शुक्रवार सिफारिस गरेको थियो। तर शिक्षकहरूले भने सिफारिस गरिएको क्षेत्रमा जान नपाएको गुनासो गरेका छन्। जिल्लाका स्थानीय तहले अस्थायी शिक्षकहरूको अनुकूल हुने गरि सरुवा गर्दैछन्। शिक्षा विकास तथा समन्वय इकाई बझाङले चैत १८ गते सार्वजनिक गरेको विवरणलाई तोडमोड समेत गरेको छ ।

बझाङमा अस्थायी करार शिक्षकलाई स्थानीय तहहरूले पायक परेको क्षेत्रमा अहिले पनि पदस्थापन गरेकाले शिक्षक सेवाबाट आएका स्थायी शिक्षकहरू समस्यामा परेका एक शिक्षकले बताए । जिल्लामा ८४ शिक्षक अस्थायी करार सेवामा कार्यरत छन्। उनीहरु कार्यरत रहेको कार्यालयसहितको सूची जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले चैत १ गते सार्वजनिक गरेको थियो ।

तर, उहाँहरूले अध्यापन गराउँदै आएको विद्यालयसमेत अहिले परिवर्तन भएकाले नयाँ स्थायी शिक्षकहरू समस्यामा परेका छन्। शिक्षकहरूको पदस्थापनामा मनोमानी भएको आरोप लागेका बेला, शिक्षक, विद्यालय र स्थानीय तहहरूको सिफारिसका आधारमा नियुक्ति दिएको र शिक्षकको पदस्थापनामा कुनै आर्थिक चलखेल नभएको शिक्षा विकास तथा समन्वय इकाई बझाङका सूचना अधिकारी बसन्त बहादुर सिंहले बताए ।

शिक्षक सरुवा प्रक्रिया रोकेर स्थायी शिक्षकहरूको पदपूर्ति गर्नुपर्ने भएपनि शिक्षा विकास तथा समन्वय इकाइले आर्थिक र राजनीतिक शक्तिको आडमा अस्थायी शिक्षकको सरुवा र स्थायी शिक्षकहरूले रोजेको विद्यालय नदिने काम गरेको आरोप लागेको छ।

जिल्लाको सबैभन्दा बढी थलारा गाउँपालिकामा १३ शिक्षकको दरबन्दी रिक्त रहेको विवरण शिक्षा विकास तथा समन्वय इकाइको छ। बुङ्गल नगरपालिकामा १२, केदारस्यू गाउँपालिकामा पाँच, वित्थडचिर गाउँपालिकामा दुई, छविसपाथिभेरा गाउँपालिकामा तीन, दुर्गाथली र मष्टा गाउँपालिकामा एक एक, जयपृथ्वी नगरपालिकामा एक, तलकोट गाउँपालिकामा पाँच र सुर्मा गाउँपालिकामा दुई पद रिक्त रहेको शिक्षा विकास तथा समन्वय इकाइको विवरण छ। हिमालय टाइम्सबाट

  • धमाधम नियुक्ति
शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

समाचार

सबै

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.