• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

धनगढी हाफम्याराथनमा सेनाका मुकेश विजयी

  •   शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित

धनगढी- नयाँ बर्षको अवसरका धनगढीमा आयोजना भएको हाफम्याराथनमा नेपाली सेनाका मुकेश बहादुर पाल विजयी भएका छन् । “अब धनगढी दौडिन्छ” नाराका साथ धनगढी जेसिसले आयोजना गरेको २१ किलोमिटर दुरीको हाफम्याराथनमा मुकेशले १ घन्टा ०७ मिनेट ५७.३५ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान प्राप्त गरे ।

जीतसँगै उनले ६६ हजार ६६६ रुपैयाँको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा दुर्गाबहादुर बुढाले १ घन्टा ०८ मिनेट १२.७७ मिनेटमा दुरी पार गर्दै द्वितीय स्थानप्राप्त गरे । उनलाई ४४ हजार ४४४ रुपैयाँ प्रदान गरियो ।

त्यस्तै, १ घन्टा ०८ मिनेट ४९.८६ सेकेन्डमा दूरी पुरा गर्दै तृतीय बनेका नरेन्द्रसिंह रावतले ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरेको हाफम्याराथनमा कार्यक्रम संयोजक आशिस शाहले जानकारी दिए।

हाफम्याराथनमा निकै ठूलो संख्यामा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । हाफम्याराथन धनगढी रंगशालाबाट सुरु भएर शहीद गेट, गेटा हुँदै गेटा मेडिकल कलेज मनेहरा पुल पुगेर पुनः धनगढी रंगशालामा पुगेर समापन भएको संयोजक शाहले जानकारी दीए । ।

त्यस्तै, पुरुष ५ किलोमिटर दौडतर्फ कविर कामी १७मिनेट ६५.७१ सेकेन्डसहित प्रथम, विकास बोहरा १७ मिनेट ८४.४६ सेकेन्डसहित द्वितीय र विकास सिंह १८ मिनेट २१.३१ सेकेन्ड तृतीय बने ।

यस्तै ५ किलोमिटर महिला दौडतर्फ कमला बडुवालले १८ मिनेट ५०.४६ सेकेन्डमा दुरी पार गर्दै प्रथम, बागेश्वरी धामी १९ मिनेट ०३.२४ सेकेन्डसहित द्वितीय र तुलसी रावत १९ मिनेट ४४.२८ सेकेन्डसहित तृतीय बनिन् । दुवै विधाका विजेताहरूले क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र ३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

धनगढी जेसिसका अध्यक्ष अरुण सिंहकाअनुसार धनगढी जेसिसले १० वर्षदेखि हरेक नयाँ वर्षको पहिलो दिन धनगढी हाफम्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितालाई यस वर्षदेखि नेपाल एथलेटिक्स संघले मान्यतासमेत दिइसकेको छ । प्रतियोगितामा बन्ने किर्तिमानहरूसमेतले मान्यता पाउने छन् ।

 

  • मुकेश विजयी
शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.