• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

आगलागीबाट ३ जिल्लामा ११ लाखको धनमाल जलेर नष्ट,एक जनाको मृत्यु

  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा आगलागीबाट ११ लाख बराबरको धनमाल जलेर नष्ट हुनुका साथै एक जनाको मृत्यु भएको छ । कैलाली,कञ्चनपुर र डडेल्धुराका विभिन्न स्थानमा भएको आगलागीबाट सो बराबरको धनमाल जलेर नष्ट हुनुका साथै एक जनाको मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका–८ बस्ने टीकाराम जोशीको काठले बनेको १ तले कच्ची घरमा दिउँसो विद्युत मिटर बक्स सर्ट भई अचानक आगलागी हुँदा पाँच लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो दमकलको सहयोगमा नियन्त्रणमा आएको जनाइएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–१ बस्ने नन्दन बोहराले संचालन गरेको कुखुरा फर्ममा शुक्रबार दिउँसो सडक किनारामा रहेको विद्युतको पोलबाट अचानक तार सर्ट हुँदा भएको आगलागीबाट फर्ममा रहेका ४ क्विन्टल कुखुरा जलेर अन्दाजी दुईलाख बराबरको क्षती भएको छ ।

भजनी नगरपालिका–२ पल्टुपुर बस्ने कृष्ण बुढाको गहुँ काटेको खेतमा भुसामा आगलागी हुँदा हावाका कारण सोही ठाउँ बस्ने जीतबहादुर विक र रामलखन चौधरीको काठ, खरले बनेको भुईतले कच्ची घरमा शुक्रबार आगलागी हुँदा एकलाख असी हजार बराबरको धनमाल नष्ट भएको छ । त्यस्तैै जानकी गाउँपालिका–९ को पूर्वी खैरीफाँट बस्ने रमेश जैशीको खरले छाएको गाईगोठमा आगलागी हुँदा पचाँस हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–५ बस्ने बाहाली रानाको चार कोठे पक्की घरमा रहेको स्टेप्लाजर सर्ट हुँदा दुईलाख बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ बस्ने नरेश ठगुन्नाको एक तले काठले बनेको कच्ची बाख्राको गोठमा आगलागी हुदा एक लाख पचास हजारको धनमाल जलेर नष्ट भएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका–५ सिराडी बस्ने अम्बिका सार्कीको ३ कोठे २ तले काठले बनेको खरले छाएको घरमा नजिकै रहेको बालवान सामुदायिक वनमा लागेको आगोले आगलागी हुँदा घरमा रहेका सबै धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपायाको क्षती नभएको र अन्य क्षतीको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । डडेल्धुराको नवदुर्गा गाउपालिका–३ बस्ने ६२ बर्षको चन्द्रे चुनारा खेतबारीको घेरबारका लागि झिग्रा काट्ने क्रममा सोही ठाउँ बस्ने दिपकराज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी घटना स्थलमा मृत्यु भएको प्रहरी जनाएको छ ।

 

  • आगलागी
शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.