• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि जनजागरण अभियान

  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित

कञ्चनपुर- वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन गरिएको छ । वन क्षेत्रमा लाग्ने डढेलो चुनौतीपूर्ण बन्दै जान थालेपछि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) को जल जङ्गल परियोजनाको आर्थिक सहयोगमा जागरण अभियान सञ्चालन गरेको समितिका अध्यक्ष महेशदत्त जोशीले जानकारी दिए ।

सामुदायिक वनका उपभोक्तालाई वन डढेलोबारे जानकारी दिने उद्देश्यले चैत अन्तिम सातादेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकाका ६० सामुदायिक वनका दुई हजारभन्दा बढी उपभोक्तालाई वन डढेलोबारे जानकारी दिइएको उनले बताए ।

“सानो लापरबाहीले पनि वनमा डढेलो लागेर ठुलो नोक्सानी हुनसक्छ । हामीले वर्षदेखि जोगाएर राखेका बोटबिरुवा, काठ, जडीबुटीलगायत बहुमूल्य सम्पदा क्षणभरमै खरानी हुन्छन् । त्यसैले सावधानी अपनाउन जरुरी छ”, जोशीले भने, “त्यसबाहेक चराचुरुङ्गीको वासस्थान मासिने, घिस्रेर हिँड्ने वन्यजन्तु मर्ने र समग्रमा जैविधि विविधतामा गम्भीर असर पर्ने बारे उपभोक्तालाई सचेत र सजग रहन आग्रह गरिरहेका छौँ”, अध्यक्ष जोशीले रासससँग भने ।

त्यसक्रममा पालिका र समुदायस्तरमा बैठक, गोष्ठी र तालिम आयोजना गर्नुका साथै सामुदायिक वनसँग समन्वय गरी अग्निरेखा निर्माण, सरसफाइका लागि उपभोक्तालाई प्रयोगात्मक अभ्यासमा सहभागी गराएर सचेतना अभिवृद्धिमा जोड दिने गरिएको छ । “वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्ने कार्यमा उपभोक्तालाई सक्षम बनाउने हाम्रो लक्ष्य हो । यस कार्यबाट सामुदायिक वनका उपभोक्ता वन डढेलो व्यवस्थापन गर्न सक्षम हुन हाम्रो अपेक्षा छ”, उनले भने ।

समन्वय समितिका सदस्य पुनाराम चौधरीले वन क्षेत्रमा डढेलो लागिसकेपछि नियन्त्रण गर्न निकै कठिन हुने भन्दै डढेलो लाग्न नदिनु नै उत्तम उपाय भएकाबारे समुदायस्तरमा सचेतनमा जगाउने काम भइरहेको बताए । उनका अनुसार वन डढेलो नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्ताले प्रयास गर्दैआए पनि स्रोतसाधनको अभावले प्रयासअनुसारको प्रतिफल हासिल हुन सकिरहेको छैन । जनचेतनाको अभाव, चुरोट, बिडीका ठुटा ननिभाइ वन क्षेत्रमा फाल्नु, नयाँ घाँस उम्रिने आसमा आगो लगाउनु र चोरी सिकारीजस्ता कारणले पनि डढेलोका घटना बढ्दैगएका चौधरीको भनाइ छ ।

महाकाली जनहित सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरी वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन नगरिँदा प्रत्येक वर्ष ठुलो नोक्सानी हुँदै गएकाले सरोकारवालाहरूले रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनी भन्छन्,“हरेक वर्ष फागुनदेखि जेठसम्मको अवधिमा डढेलो लाग्ने गरेका बारे हामी सबै जानकार छौँ । सुख्खायाम लम्बिँदै जाँदा डढेलो थप बढ्दै जान्छ । त्यसैले समस्या आउनुभन्दा अघि नै योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।”

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले पनि वन क्षेत्रमा नियोजितरूपमा डढेलो लगाउने प्रवृत्ति मुख्य समस्या र चुनौतीका रूपमा रहेका बताए । उनले यसवर्ष चुरे क्षेत्रमा रहेको राष्ट्रिय वन र लालझाडी मोहना संरक्षण क्षेत्रको कोर एरियामा डढेलोले बढी क्षति पुर्‍याएको समेत बताए ।

“डढेलोबारे सचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमबाट सूचना प्रसारण, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रममा जोड दिइरहेका छौँ । अहिले सामुदायिक वन समन्वय समिति कञ्चनपुरले उपभोक्तालाई लक्षित गरी सचेतनाका कार्यक्रम गरिरहनुभएको छ । सबै मिलेर लागेमा पक्कै पनि केही समस्या समाधान गर्न सघाउ पुग्नेछ”, कँडेलले भने । रासस

  • जनजागरण अभियान
बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.