• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

कृषकले उत्पादन गरेको तरकारी खेर जान दिदैनौँ : अध्यक्ष बोहरा

  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

स्वावलम्बी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड चुरे, ५ कैलालीको स्थापना २०७४ सालमा भयो । ३१ जनाको समुह बनाइ मासिक २ सय रुपैया जम्मा गरी ६ हजार २ सय पूँजीबाट सुरु भएको सो सहकारीको हालको पुजी १ करोड ४० लाख छ । शेयर पुँजीमात्रै २० लाख छ । ६ बर्षसम्म सो सहकारीको अध्यक्ष भई काम गरिराख्नु भएकी शान्ति बोहरासँग सहकारीले के कस्ता क्षेत्रमा काम गरेको छ ,लगानी कुन क्षेत्रमा भइरहेको छ भन्ने यावत बिषयमा निशाना न्युजले उनको विचार प्रस्तुत गरेको छ ।

सहकारीले हाल २५ वटा समुह वनाइ कृषि क्षेत्रमा लगानी गरि कृषकको पक्षमा काम गरिरहेको छ । कृषकले उत्पादन गरेका तरकारी सहकारीले खरिद गर्छ । यसरी खरिद गर्दा कृषकलाई पनि झन्झट हुँदैन् । कृषकलाई सहज भएका छ । तरकारी खेर जादैन् ।
गत वर्ष ४० टन तरकारी बेचेका थियौँ । यस वर्ष जिआइजेट र ग्रेभ परियोजनाले कृषकलाई बीउबिजन झोलमोल बनाउने तालिम दिएकाले पनि असी टन तरकारी बेच्ने लक्ष्य लिएका छौँ । सिजनमा तरकारी उत्पादन धेरै हुन्छ । मुल्य घट्नाले कृषकलाई समस्या हुन्छ । तर पनि हामीले कृषकले उत्पादन गरेरको तरकारी खेर जान दिदैनौँ ।

सहकारीले कृषकबाट खरिद गरेका तरकारी अत्तरिया,धनगढी,महेन्द्रनगर,टीकापुर पहाडी क्षेत्र बैतडी,बझाङ र बाजुरासम्म माग अनुसार पठाउने गरेका छौँ । सिजनमा एक कृषकले एक क्विन्टल भन्दा बढी तरकारी उत्पादन गर्ने गरेका छन् । एक सय १५ कृषकले राम्रो उत्पादन गर्ने गरेका छन् भने अन्य छिटपुट ३ सय जना छन् ।

बेसिजनमा टमाटर,आलु,काउली,बन्दा,काक्रा उत्पादन गर्ने गरेरका छन् । कृषकले उत्पादन गरेका तरकारीलाई खरिद गर्न संस्थाले गाउँमा समिति बनाएको हुन्छ । सोही अनुसार तरकारी बजारसम्म पुरयाउन सहज भएको छ । गत वर्ष मात्रै तरकारी खरिदबाट काम गर्नेलाई पारिश्रमिक दिएर सहकारीलाई ६० हजार फाइदा भएको थियो । यो वर्ष काफल पनि खरिद गरिरहेका छौँ । त्यसबाट ५० देखि ६० हजारसम्म फाईदा हुन्छ होला ।

सहकारीले विपन्न परिवार,एकल महिलालाई ५० वटा बाख्रा भेटेरिनरीको समन्वयमा अनुदान वितरण गरेको छ । युवा स्वरोजगार विकास कोषबाट ५० लाख ऋण लिएर बाख्रा खरिदका लागि वार्षिक ५ प्रतिशत व्याजमा २५ जना कृषकलाई दुई लाखका दरले ऋण दिएका छौँ । उनीहरुले बाख्रा खरिद गरि राम्रै आम्दानी गरिरहेका छन् । ३ महिनामा १० हजार किस्ता र मासिक व्याज बुझाउने गरेका छन् । ऋण पाँच वर्षभित्र तिरी सक्नु पर्ने हुन्छ । अन्यलाई ऋण दिदैनौँ । शेयर सदस्यलाई मात्रै ऋण दिन्छौँ । कृषि,व्यापार र उद्यमशीलमा काम गर्नेलाई ऋण दिने गरेका छौँ ।

शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.