• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

रामारोशनमा  बढ्न थाले पर्यटक

  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित

अछाम- पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको रामारोशन क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ । पर्यटन प्रर्वद्धन र संरक्षणका लागि सुदूरपशिचम प्रदेश सरकारले रामारोशन क्षेत्र पर्यटन विकास बोर्ड गठन गरे सँगै स्थानीय सरकार गुरुयोजना बनाएर अगाडि बढीरहेको छ ।

रामारोशनका ताल तलैया संरक्षण,पर्यटकीय मार्ग निर्माण र तालमा डुङ्गा संचालनका कामहरु थालनी भएको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक गंगा कुँवरले बताए । अहिले रामारोशनलाई प्रचार प्रसारका रुपमै अगाडि बढाएर विभिन्न तालहरु जाने संकेत बोर्ड, होडिङ्गबोर्ड, पैदलमार्ग रेलिङ्ग सहितको बाटो निर्माण तथा तालमा डुङ्गा संचालन भैरहेको उनको भनाई छ ।
२०८० सालमा ४६ राष्ट्रका नागरिक रामारोशन क्षेत्रमा आएको उनको भनाइ छ ।

अछाम जिल्लाको पुर्वी उत्तरमा पर्ने रामारोशन समुन्द्री सतहबाट दुई हजार ५० मिटर देखि तिनहजार सात सय ९२ मिटर उचाइमा रहेको छ ।
यस क्षेत्रभित्र साना ठुला गरि १२ वटा प्रमुख ताल र १८ वटा पाटन खण्ड रहेका छन । जसलाई १२ बण्ड र १८ खण्डका नामले चिनिन्छ ।
यस क्षेत्रका प्रमुख तालहरु जिंगल्ले, बाठुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लोधउने, माथिल्लो धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा रहेका छन ।

रामारोशन क्षेत्र निकै मनमोहक तथा रमाईलो ठाँउ भएकोले यहाँका ताल,पाटन र मैदानले आफ्नो मनै लोभ्याएको काँस्की पोखराका प्रबिण कार्कीले बताए । यतिमात्र नभयर यस क्षेत्रमा पाइने विभिन्न रातो र सेतो गरि आठ प्रकारका गुराँस, जनावर, चराचुरुङ्गी अन्य बहुमुल्य जडिबुट्टी, पत्थरको वैज्ञानिक खोजी तथा अनुसंन्धान हुन सकेको छैन । यसै क्षेत्रमा भिउ टावर, झोलुङ्गे पुल, रक पार्क, रीङ मार्ग समेत निर्माण गरिने हो भने पर्यटकको घुइँचो लाग्ने जानकारहरु बताउँछन । रामारोशन पर्यटन विकास र समृद्धिका लागि लक्ष्य अनुसार अगाडि बढ्ने हो भने सुदूरपश्चिम प्रदेश तथा नेपालकै नमुना सम्पति बन्ने विज्ञहरु बताउँछन ।

  • रामारोशन
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.