धनगढी । कैलालीका बिभिन्न स्थानबाट प्रहरीले अबैध भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उ।म।न।पा २ ट्राफिक चौराहा, पुरानो भन्सार रोड, ब्यारेल र बैयाबेहडी, ४ सञ्चय कोष कार्यालय नजिक, भजनी न।पा।५ दुदुवाफाटा, टीकापुर न।पा।८ झुगा र ऐ। ९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।१,५९,८१०।– बराबरको प्याज,चिनी, दाल, मटर,सुर्ती, बिडी, चप्पल, जुत्ता, लाईटर, साबुन, सरप, कुर्ता सुरवाल, लेडिज साइड ब्याग, पानीपुरी,पास्ता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई बरामद गरिएको जनाएको छ ।
अबैध भन्सार छलिका सामान बरामद
अबैध भन्सार छलिका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













