• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

शिक्षाको गुणस्तर सुधारका लागि तीनै तहका सरकार जिम्मेवार : मन्त्री विक

  •   आइतबार, असार ३१, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका शिक्षा,युवा तथा खेलकुदमन्त्री लक्ष्मी विकले शिक्षाको गुणस्तर सुधारका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने धारणा राखेकी छन् ।

आइतबार शिक्षा विकास निर्देशनालयले धनगढीमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को प्रदेशस्तरीय समिक्षा र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरणमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।

उनले भनिन् ‘सरकारले शिक्षामा ठूलो लगानी गरेको छ । एसइईको नतिजा कमजोर आएको छ । नीतिगत कुरामा हामी कहाँ चुक्यौँ । स्थानीय,प्रदेश र संघ सरकारले एक अर्कालाई दोषारोपण गर्नुभन्दा सबै जिम्मेवार बन्न आवश्यक छ ।’

मन्त्री विकले शिक्षामा नीतिगत सुधारको पनि आवश्यक रहेको बताइन् । ‘हामीले शिक्षाको नीति पनि समयानुकुल बनाउन सकेका छैनौँ’, उनले भनिन् ‘पुरानै शिक्षा नीतिमा चलिरहेका छौँ । यतातिर पनि बहस गर्न आवश्यक छ ।’ ‘नीतिगत सुधारका लागि साझा अवधारणा बनाएर अगाडि बढ्दा उपयुक्त हुन्छ । यहाँका ८८ वटै स्थानीय तहमा बहस गर्न जरुरी छ’,उनले भनिन् ।

शिक्षा क्षेत्रमा प्रदेश सरकारको सहयोगमा कुनै कमी नहुने उनले बताइन् । उनले भनिन् ‘म मन्त्री रहे पनि नरहे पनि शिक्षा क्षेत्रका लागि आफूले गर्न सक्ने सहयोगमा कुनै कमी हुँदैन् ।’

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालले शैक्षिक गुणस्तर सुधारका लागि आगामी योजना बनाएर जानुपर्ने बताए ।
उनले भने ‘सुधार गर्न सकिने ठाउँमा सुधार गरौँ । धेरै सैद्धान्तिक कुरामा नजाउँ । यस उसले गर्दा नतिजा राम्रो आएन भन्नुभन्दा पनि अब कसरी जान सकिन्छ भन्नेमा छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास अधिकृत कृष्णबहादुर महराले सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को वर्तमान अवस्था र सुधारका प्रयासका विषयमा प्रस्तुतिकरण राखेका थिए ।

 

  • मन्त्री विक
आइतबार, असार ३१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.