• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

विज्ञान बिषयको पढाइ निःशुल्क

  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित

धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर लगायत समग्र विषयमा प्रधानाध्यापक लक्ष्मण दत्त भट्टको विचार प्रस्तुत गरेका छौँ । 

कैलाली धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको स्थापना २००४ सालमा भाषा विद्यालयको रुपमा भएको थियो । यो विद्यालय जिल्लाकै जेठो विद्यालय हो । २०३४ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको थियो । २०४० सालमा माविको स्थायी स्विकृति पाएको हो ।

२०४० सालमा पहिलो पटक यस विद्यालयबाट विद्यार्थीहरु एसएलसीमा सहभागी भएका थिए । २०६३/६४ सालतिर कक्षा ११/१२ को उच्च माध्यमिक शिक्षा परिषद्बाट स्विकृति ल्याएर पढाइ सुरुभएको हो । बेरोजगार मात्रै कति उत्पादन गर्नु हुँदैन् । स्वरोजगार जनशक्ति उत्पादन गर्नु पर्छ । आफैले केही गरिखाने बनाउनु पर्छ । प्राविधिक धारको ज्ञान दिनु पर्छ भनेर २०७४ सालमा प्राविधिक धारको शिक्षा सञ्चालन गर्यौँ ।
यसपालि हाम्रो विद्यालयमा विज्ञान बिषय पढ्न आउने विद्यार्थीलाई पूर्ण छात्रवृति पढाउने योजना छ । यस विद्यालयलाई ४० जनाको कोटा छ । सबैलाई निःशुल्क पढाउने हाम्रो योजना हो । पहिलो पटक विज्ञान विषय धनगढीमा हामीले निःशुल्क पढाउँदै छौँ । नमूना विद्यालयले विज्ञान बिषयमा गुणस्तरीय पढाइ सञ्चालन गर्नुपर्छ भनेर सरकारले नीति ल्याएको छ । त्यसका लागि सहयोग हुन्छ भन्ने हामीले आश्वासन पाएका छौँ । सरकारले दिएपनि नदिए पनि विज्ञान विषय निःशुल्क पढाउँछौँ ।

सिभिल इन्जिनियरको पढाइ सञ्चालनमा ल्यायौँ । अहिले यस विद्यालयबाट सिभिल इन्जिनियरका ४ वटा व्याचले कक्षा ११ र १२ पास गरिसकेका छन् । अहिले पनि पठनपाठन भइरहेको छ । कक्षा ११/१२ मा कानून पढ्न चाहनेका लागि त्यो पनि व्यवस्था छ । विज्ञान,शिक्षा,मानविकीलगायत ६ वटा विषयको पढाइ यहाँ हुन्छ ।

पछिल्ला दिनमा २०७५ सालमा नमूना विद्यालयमा छनोट भइसकेपछि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छौँ । पाठ्यक्रममा निर्धारित उदेश्य बाहेकका अतिरिक्त शिक्षा दिने गरेका छौँ । पाठ्यक्रममा मात्रै सीमित छैनौँ । त्या भन्दा बाहिर गएर विद्यार्थीको ज्ञान,सीप अभिवृद्धि गर्नुका साथै प्रविधियुक्त विद्यार्थी बनाउने प्रयासमा छौँ ।

हाम्रो विद्यालयमा अध्ययन गरेर गएका विद्यार्थी थुप्रै ठाउँमा सफल पनि भएका छन् । यस विद्यालयको पहिलो व्याचमा एसएलसी दिएका डा.हेमसागर बराल नेपालको एक मात्रै चरा विशेषज्ञ हुन् । सोही व्याचका रतन बाग्चन पुनरावेदन अदालतका न्यायाधिस र शिवराज ओझा भौतिक पुर्बाधार विकास मन्त्रालयमा लेखा अधिकृत हुनुहुन्छ ।

थुपै विद्यार्थीले राम्रै प्रगति गरेका छन् । हाम्रै विद्यार्थी स्थायी शिक्षक भएर यही आएका छन् । यहाँ सिभिल इन्जिनिय पढेकाले स्थानीय स्तरमै रोजगारी आवद्ध भएका छन् । पछिल्लो समय शैक्षिक गुणस्तरमा हामीले सुधार ल्याएको महसुस भएको छ ।

सम्बन्धित सबै सरोकारवालाको साथ सहयोगले गर्दा यस विद्यालयमा विद्यार्थीको आकर्षण बढेको देखिन्छ । यो वर्ष झण्डै १८ सय विद्यार्थी यहाँ अध्ययनरत छन् । ७१ जना शिक्षक,कर्मचारी छौँ । ३६ कोठे भवन गत वर्षबाट सञ्चालनमा ल्याएका छौँ । भौतिक पूर्वाधारको क्षेत्रमा पनि राम्रै रहेका छ । अझै यहाँको शैक्षिक गुणस्तर सुधारका लागि कार्य गरिरहेका छौँ ।

यस विद्यालयमा जसले जुन बिषय पढ्न चाहन्छन् सबै पढाइ हुन्छ । यो विदालय गुणस्तरीय शिक्षा दिन समर्पित छ । सबै योग्य शिक्षकले अध्यापन गरिरहनुभएको छ । त्यसैले सफलता पनि पाएका छौँ । अभिभावकले विश्वास गरेर पढाउन पठाउनुभयो भने राम्रो नागरिक बनाएर पठाउँछौँ भन्न पनि चाहान्छु ।

 

  • विज्ञान बिषयको पढाइ निःशुल्क
आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.