• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

गोदावरीमा फोहोरमैला ब्यवस्थापन सम्पन्न भईरहदा धनगढीमा शुरु

  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

धनगढी । क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहमा एकिकृत फोहोरमैला ब्यवस्थापन केन्द्र बनिरहेको छ ।
एकसाथ शुरु भएको परियोजनाबाट बनिरहेको फोहोरमैला व्यवस्थापन केन्द्र गोदावरी नगरपालिकामा ८६.४ प्रतिशत बनिसकेको छ भने धनगढी उपमहानगरपालिकामा शुरुवाती चरणमै छ ।

संघीय आयोजनाका कार्यान्वयन ईकाई धनगढीका अनुसार धनगढी–७, पटेलाको जंगलमा गत जेठ महिनाबाट मात्रै सो केन्द्र निर्माण शुरु भएको छ ।

हालसम्म भौतिक प्रगति ७.८७ प्रतिशत र आर्थिक प्रगति ४.१८ प्रतिशत भएको ईकाईका ईञ्जिनियर शौरभ कलौनीले बताए । उनका अनुसार ग्राउण्ड क्लियर गरी फाउण्डेशनको भइरहेको छ ।
दुई वर्षको लागि ९६ करोड ८२ लाख ३९ हजारमा चाइनाको एमएस सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडसंग ठेक्कामा सम्झौता भएको छ ।

कम्पनीले ७२.५ प्रतिशत निर्माणको काम र बाँकी खरिद र सुरक्षाको काम गरिरहेको छ ।
सोही कम्पनीसंग गोदावरी–३, चौकीडाँडा जंगलमा फोहोर मैला व्यवस्थापन केन्द्र बनाउन ५१ करोड ६९ लाख ७४ हजार रुपैयाँमा सम्झौता भएकोमा सम्झौता रकम परिवर्तन गरी ५२ करोड ४८ लाख ९२ हजार बनाइएको छ ।
२०७९ भदौ २० गतेबाट निर्माण शुरु भएको फोहोर मैला व्यवस्थापन केन्द्र आगामी भदौमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना कार्यान्वयन ईकाईका अनुसार निर्माण कम्पनीले गोदावरीमा ८६.५३ प्रतिशत निर्माणको काम र बाँकी खरिद तथा सुरक्षाको काम गर्नुपर्ने छ । गोदावरीमा आर्थिक प्रगति ७२.३३ प्रतिशत भएको छ ।
गोदावरीमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने कार्य समयमै सम्पन्न हुने अवस्थामा पुगेपनि शुक्लाफाँटा नगरपालिकामा सुस्तगतिमा निर्माण भइरहेको छ ।

माघ २०८० मै निर्माण सम्पन्न हुने गरी धनगढीको रमन केएस जेभीसंग २६ बैशाख २०७९ मा सम्झौता भएको थियो । तर निर्माण कम्पनीले समयमै काम गर्न नसकेपछि आउँदो कात्तिक २८ गतेसम्मका लागि समय थप गरिएको छ ।

हालसम्म भौतिक प्रगति ७७.९३ प्रतिशत भएको निर्माण शुक्लाफाँटामा निर्माण कम्पनीले ९४.४९ प्रतिशत निर्माण र बाँकी खरिद तथा सुरक्षाको काम गर्नुपर्ने छ । शुक्लाफाँटामा आर्थिक प्रगति ४१.४१ प्रतिशत भएको छ ।
क्षेत्रीय शहरी विकास कार्यक्रम ४ स्थानीय तहमा लागु भएको धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ भने भिमदत्त नगरपालिकामा जमीनको टुंगो लाग्न नसक्दा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अलपत्र परेको छ ।

यस कार्यक्रम अन्तरगत चार वटै स्थानीय तहमा ड्रिनेज, मेडियन, सडक बत्ति, फुटपाट सहितको शहरी सडक पनि निर्माण भइरहेको छ ।

  • गोदावरीमा फोहोरमैला ब्यवस्थापन सम्पन्न भईरहदा धनगढीमा शुरु
बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.