• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

विद्यालयको खेलमैदान पानीले भरिँदा विद्यार्थी र शिक्षकलाई सकस

  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका–३,बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालयको खेलमैदान पानीले भरिँदा विद्यार्थी र शिक्षकलाई सकस हुन थालेको छ ।

बर्षातको समय या पानी परेको अन्य समय खेलमैदान भरिँदा विद्यार्थीलाई खेलकुदका लागि र शिक्षकले विद्यार्थीलाई कक्षा कोठामा पढाउन जान सकस हुँदै आएको हो ।

स्कुलको खेलमैदान हरेक बर्षातमा पानीले भरिँदा विद्यार्थी र शिक्षकलाई हिडडुल गर्न र अन्य कृयाकलाप गर्न निकै सास्ती खेप्नु परेको प्राचार्य सीताराम अवस्थीले निशाना न्युजलाई जानकारी दिए ।

‘हामीले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई भरानका लागि कुरा गरेका हौँ’, उनले भने ‘१० लाख भन्दा मुनिको रकम स्थानीय तहलाई दिने गरेको र त्यस्का लागि वडा वा उपमहानगरपालिकालाई भन्नुहोस् भनेर मन्त्रालयले भन्यो ।’

उपमहानगरपालिका र वडा लाई आग्रह गर्दा टेन्डर आह्वान मार्फत ६ लाख १९ हजार बरावरको भरान भएको उनले वताए । उनले भने ‘काम गरेको हो प्रतिफलवाला काम कत्तिको भयो हामीलाई जानकारी छैन । स्कुलले आफ्नै निगरानीमा काम गरेको भए मापदण्ड सवै कुरा थाहा हने थियो तर अन्य मार्फत काम गराउँदा स्कुललाई यो विषयमा कुनै जानकारी भएन् ।’

No description available.स्कुलसँग कामको बिषयमा कुनै छलफल नभएको उनले वताए । उनीहरुले आफू खुशि काम गरेको र सो सम्वन्धी स्कुललाई कुनै जानकारी नभएको उनको भनाइ छ । वडा नम्वर ३ का वडाध्यक्ष राजबहादुर ऐरले सामाजिक विकास मन्त्रालयले ६ लाख १९ हजारको बजेट भरानको लागि छुट्याइ दिएको बताए । उनले भने ‘धनगढी उपमहानगरपालिकाले २ पटक बोलपत्र आह्वान गर्दा कसैको टेण्डर परेन दर रेट न्युन थियो ।’ वडाको प्राविधिक टोलीले नाप जाँच गरि सकेपछि बजेट फ्रिज हुन नदिन ३ वटा फर्म हाल्न लगाइ ठेकेदार जनक भण्डारीले काम गरेको उनले वताए ।

No description available.काम मापदण्ड अनुसार नै गरेको बताउँदै अध्यक्ष ऐरले भने काम पूरा गर्न मैदानमा थप १० लाख बढी बजेट आवश्यक हुन्छ । ठेकेदार जनक भण्डारीले ६ सय २२ घनमिटर हाल्नु पर्ने थियो १२० टिप्पर माटो भरान गरेको वताए । मापदण्ड अनुसार भन्दा बढी ९६० घनमिटर माटो भरान गरिदिएको उनको दाबी छ । सुरुमा ५ लाख मात्र बजेट छुट्याइएको र पछि काम गर्दै जाँदा थप २ लाख १९ हजार उपमहानगरपालिकाले भुक्तानी दिएको उनले बताए । काम गर्न निकै अप्ठ्यारो र घाटामा काम गर्नु परेको उनले बताए । ‘त्यती थारै बजेटले मैदानमा केही काम नभएको जस्तो छ’, अझै मैदान भरानमा ३५० टिप्पर माटो आवश्यक हुन्छ ।’

  • विद्यालयको खेलमैदान पानीले भरिँदा विद्यार्थी र शिक्षकलाई सकस
मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.