• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

थारु महिलाका लागि स्नान गर्न चार ठाउँमा घाट निर्माण गरिँदै

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित

कञ्चनपुर- कृष्णपुर नगरपालिका–६ मा थारु समुदायका महिलाहरुलाई स्नान गर्नका लागि चार ठाउँमा घटुवा(घाट) निर्माण गरिने भएको छ ।

बलुवा नदीका चार ठाउँमा व्यवस्थित तरिकाले घाट निर्माण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । थारु समुदायमा अन्तिम संस्कार (दाहसंस्कार) का लागि मलामी गइसकेपछि नदीमा महिलाले सामूहिक रुपमा स्नान गर्ने चलन रहेको छ । नदीको खुला ठाउँमा महिलाले स्नान गर्नुपर्ने र लुगा फेर्नुपर्ने अवस्था रहेकाले त्यसलाई व्यवस्थित गर्नका लागि घाट निर्माण गर्न लागिएको वडाध्यक्ष बाबुराम चौधरीले बताए ।

“बन्जरीया, सिंहपुर, बालुवाफाँटा, सिंहपुर राना टोलमा घाट निर्माण गर्नका लागि योजना अघि सारेका छौं”, उनले भने, “नगरपालिकाले प्रत्येक घाट निर्माणका लागि दुई लाखका दरले बजेट विनियोजन गरेको छ, घाट निर्माण गर्न त्यस बजेटले नपुग्ने भएकाले थप बजेटका लागि नगरपालिकामा छलफल चलाएका छौं ।”

सामुदायिक वनहरुसँगको लागत साझेदारीमा घाट निर्माणका लागि सहकार्य र छफल पनि भइरहेको उनले उल्लेख गरे । एक घाट निर्माणका लागि कम्तीमा पाँच लाख जतिको खर्च लाग्ने उनको भनाइ छ । उनका अनुसार घाटमा खुटकिलासँगै महिलालाई लुगा फेर्ने व्यवथित कोठा निर्माण लगायतको कार्य हुनेछ । वर्षातको समय सकिएपछि घाट निर्माणको कार्य प्रारम्भ हुने बताइएको छ ।

महाकाली सामुदायिक वनका अध्यक्ष विरबहादुर राजवंशीले वनको आयले भ्याउनेसम्मको लागत साझेदारीमा सहकार्य गर्न इच्छुक रहेको बताए । घाट निर्माणले महिलालाई खुला ठाउँमा लुगा फेर्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने उनले उल्लेख गरे । यसैगरी वडा कार्यालयले वडाका आठ ठाउँमा थारु समुदायको भुइयाँरी ९देउथान० निर्माणको कार्य अगाडि बढाएको छ ।

आठ वटै देउथानका लागि ३५ लाख बढी रकम खर्च गरिएको वडाध्यक्ष चौधरीले बताए । “केहीको निर्माण कार्य पुरा भएको छ”, उनले भने, “केही निर्माण पुरा हुने चरणमा रहेका छन ।” रासस

  • थारु महिला
बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.