• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कैलालीमा औलो रोगका बिरामी बढ्दै

  •   शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित

धनगढी- कैलालीमा औलो रोगका बिरामी बढ्न थालेका छन । आर्थिक वर्ष २०७८।७९ मा ९५, २०७९।०८० मा ७३, २०८०।८१ मा १४० जना रहेका छन्। हरेक बर्ष मलेरिया बढ्नुको कारण रोजगारीका लागि भारत गइ घर फर्केकाहरुमा देखिने गरेको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिइन ।

२०७८।७९ मा २ जना स्थानीय र ९३ जनामा भारतबाट घर फर्केकामा रहेको उनले बताइन् । त्यस्तै २०७९।०८० मा ३ स्थानीय र ७० आयातित औलो रोगी, २०८०।८१ मा ६ स्थानीय र १ सय ३४ आयातित रोगी रहेको उनले बताइन् ।  पहाडी क्षेत्रमा भन्दा तराई क्षेत्रमा बिरामी बढी देखिने गरेको उनको भनाइ छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कमा आव २०७८।०७९ मोहन्याल गाउँपालिका ५, गोदावरी नगरपालिकामा २१,गौरीगंगा नगरपालिकामा १३, घोडाघोडी नगरपालिकामा ७, बर्दगेरिया गाउँपालिकामा १४,लम्कीचुहानगरपालिकामा १२ बिरामी रहेको उल्लेख छ ।

आव २०७९।०८० मा गोदावरी नगरपालिकामा १६,गौरीगंगा नगरपालिकामा १४,घोडाघोडी नगरपालिकामा २, बर्दगोरिया गाउँपालिकामा ३,लम्कीचुहा नगरपालिकामा ५, जानकी गाउँपालिकामा ५,जोशीपुर गाउँपालिकामा १, टिकापुर नगरपालिकामा १०, भजनी नगरपालिकामा १, कैलारी गाउँपालिकामा १ र धनगढी उपमहानगरपालिकामा १५ बिरामी रहेका थिए ।

त्यस्तै २०८०।८१ मा मोहन्यालगाउँपालिकामा ३,चुरे गाउँपालिकामा १,गोदावरी नगरपालिकामा २४,गौरीगंगा नगरपालिकामा ३८,घोडाघोडी नगरपालिकामा १०,बर्दगोरिया गाउँपालिकामा ४,लम्कीचुहा नगरपालिकामा ८, जानकी गाउँपालिकमा २, जोशीपुर गाउँपालिकामा १,टीकापुर नगरपालिकामा २३,भजनी नगरपालिकामा ३,कैलारी गाउँपालिकामा १ र धनगढी उपमहानगरपालिकामा २२ जना रहेको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक छ ।

औलो रोग रोकथामका लागि नाकामा कडाई गरिनु पर्ने फोकल पर्सन मीनबहादुर धामीले बताए । औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग भएको उनले बताए । उनले औलोको मुख्य लक्षण उच्च ज्वरो आउनु,कम ज्वरो र पसिना आउनु र टाउको बेस्सरी दुख्नु,कमजोरी हुनु र वाकवाकी लाग्नु रहेको बताए ।

सुत्नेबेला सधै झुलभित्र सुत्ने,शरीरको खुल्ला भागमा लामखुट्टे भगाउने मलम लगाएर पनि लामखुट्टेको टोकाइबाट बच्न सकिने उनको भनाइ छ । धामीका अनुसार घरभित्र,बाहिर,बरण्डा वा आँगनमा बस्दा लामखुट्टे भगाउने धुप वा लिक्युडको प्रयोग गर्नु पर्ने हुन्छ । उनले भने हातखट्टा छोपिने गरि पूरा बाहुला भएको लुगा लगाउनु पर्दछ । त्यस्तै वन जंगलमा घाँसदाउरा गर्न जाँदा,पूरा बाहुला भएको लुगा वा लामखुट्टे भगाउने मलमको प्रयोग गरे लामखुट्टेको टोकाइबाट बच्न सकिने उनले बताए ।

  • औलो
शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.