• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

धनगढीमा हात्तीपाईले रोगको सर्भे गरिँदै

  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिकामा हात्तिपाईले रोग निवारण सम्बन्धी इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे गरिएको छ । स्वास्थ्य तथा जनसंख्याया मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाले शुक्रबार धनगढी उपमहानगरपालिका वडा नं. ६ मा वडास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरी सो सर्भे गरिरहेको जनाएको छ ।

वडा अध्यक्ष भागीराम चौधरीले शनिवार वडा नं. ६ का सबै २९ वटा टोलमा स्थानीय स्वमय् सेविका, स्वास्थ्यकर्मी र केन्द्रको टोलीले स्याम्पल सर्भे गर्ने जनाए । उनले वडा नं. ६ मा फरक फरक घरका १०५ जनाको एन्टिजेन किट मार्फत् हात्तीपाईले रोगको परीक्षण गरिने बताए ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका सरोज महासेठले धनगढी उपमहानगरपालिकाका केही वडामा स्याम्पल छनौट गरी सर्भे गरिरहेको बताए । उनले धनगढीसंगै कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा सर्भे गरिने बताए । सर्भेबाट विगतमा गरिएको हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सफल भएको भेटिएमा आमऔषधि सेवन कार्य बन्द गरिने बताउँदै उनले आम औषधि खुवाउने कार्यक्रम सफल भएको भेटिएमा थप दुई वर्ष आमऔषधि सेवन कार्यक्रम निरन्तरता दिइने बताए ।

केन्द्रका अनुसार प्रत्येक एक सय जनामा बढिमा २ जनामा हात्तिपाइले रोगको जीवाणु भेटिएमा आमऔषधि खुवाउने कार्यक्रम सफल भएको मानिन्छ भने प्रत्येक एक सय जनामा ३ वा सो भन्दा बढिमा हात्तिपाइले रोगको जीवाणु भेटिएमा आमऔषधि खुवाउने कार्यक्रम असफल भएको मानिन्छ । रगतको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएका व्यक्तिको रातिको समयमा पुनः रगत परीक्षण गरिने महासेठले बताए ।

उनले हात्तिपाईले रोग सार्ने जिवाणु (माइक्रोफाइलेरिया) रातिको समयमा सक्रिय हुने भएकाले रातिको सयममा समेत परीक्षण गर्नुपर्ने बताए । उनले दिउँसो परीक्षण गर्दा पोजेभिट आएपनि रातिको परीक्षणमा नेगेटिभ आएकोमा हात्तिपाईले रोग नरहेको मानिने बताए । उनले दिउँसो परीक्षण गर्दा मरिसकेको जिवाणुको केही अंश भएपनि रगतमा मिसिएर रहेको हुँदा पनि रगतको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिने गरेकोले रातिको परीक्षण गर्दा देखिएको पोजेटिभलाई मात्रै हात्तिपाईले रोग रहेको मानिने बताए । कैलालीमा लगातार ११ वर्षदेखि हात्तीपाइले विरुद्धको आम औषधी खुवाउने कार्यक्रम चलिरहेको छ ।

  • हात्तीपाईले
शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.