• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

सुदूरपश्चिममा डेंगुका बिरामी बढ्दै, स्थानीयमा त्रास

  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित

धनगढी- मुलुकमा डेङ्गुको त्रास बढेको बेला सुदूरपश्चिम प्रदेशमा पनि डेंगुका बिरामी बढ्न थालेका छन् । प्रदेशमा बिरामी बढ्दै गएपछि यहाँका नागरिक त्रसित बन्न थालेका छन् ।संक्रमण बढ्दै गर्दा कतिपयले डेङ्गुबाट बच्ने उपाय अपनाइरहेका छन् भने कतिपय नागरिक डेंगुबारे अनविज्ञ देखिएका छन्।

प्रदेश सरकारले डेंगुका बारेमा कुनै पनि सचेतनामूलक कार्यक्रम नगर्दा यहाँका नागरिक सो रोगबाट अनविज्ञ देखिएका हुन ।अझ प्रदेश सरकारसँग डेंगुका बिरामीको यकिन तथ्याङ्क नहुँदा र यसबारे कुनै पनि कार्यक्रम नगर्दा डेंगुका बिरामी फैलिन सक्ने खतरा बढेको छ । यसमा प्रदेश सरकार गम्भीर हुनुपर्ने धनगढी उपमहानगरपालिका वडा नं। १ की स्थानीय धना ढुङ्गेलले बताइन ।

‘पहिले कोरोनाले सबैलाई त्रसित पा¥यो । कोरोनाको त्रास केही घटेको थियो, अब डेंगुको सङ्क्रमण आयो’,उनले भनिन्,‘यसबारे प्रदेश सरकार र पालिका के गर्दै छ रु थाहा छैन । यसको रोकथामका लागि प्रदेश सरकार र पालिकाहरुले कदम चाल्न जरुरी छ ।’ उनले अझै पनि समाजमा डेंगुको बारेमा नागरिकहरूलाई थाहा नभएकाले प्रदेश सरकारले सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।

यस्तै धनगढीकै अर्का स्थानीय मानबहादुर डाङ्गेले सरकारले निम्न आयस्तर भएका नागरिकलाई झुल वितरण गर्न गर्नुपर्ने र डेंगुका बिरामीलाई अस्पतालमा उपचारका लागि सहज वातावरण मिलाउनु पर्ने बताए । एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गरेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा। शेरबहादुर कमरले बताए । उनका अनुसार यो रोग लागेपछि ज्वरो आउने, हाड जोर्नीहरू दुख्ने, रगतको मात्रा कम हुने र टाउको दुख्ने जस्ता समस्या देखा पर्ने उनको भनाई छ ।

‘यो एउटा एडिज जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अरूलाई टोक्दा यो रोग सर्दछ’, डा। कमरले भने, ‘डेंगुबाट बच्न लामखुट्टेको वृद्धि हुने ठाउँ, जस्तै फुटेको टायर, गमला, टुटे फुटेका भाँडाकुँडा र खाल्टाखुल्टीमा पानी जम्न दिनु हुँदैन । राति सुत्दा झुलको मात्र प्रयोग गरेर सुत्नु पर्छ । कसैमा यसको लक्षण देखा परे तुरुन्त अस्पताल लग्ने जस्ता सावधानी अपनाउनु पर्छ ।’
अहिले सेती प्रादेशिक अस्पतालमा दिनमा एक दुई जनामा डेंगुको लक्षण देखिन थालेको उनको भनाई छ ।

प्रदेशमा डेँगु संक्रमितको संख्या बढ्दै गर्दा सामाजिक मन्त्रालयका सूचना अधिकारी गणेशबहादुर सिंहले भने अहिलेसम्म डेंगु नियन्त्रणमा कुनै पनि कदम नचालिएको बताउँछन् । उनले प्रदेशमा यकिन तथ्याङ्क नहुँदा कुनै पनि तयारी गर्न नसकिएको र अब प्रदेशमा डेंगुको तथ्याङ्क हेरेर प्रदेश सरकार यसको नियन्त्रणमा लाग्ने बताए । ‘अहिले सम्म हाम्रो प्रदेशमा के कति डेंगुका सङ्क्रमित छन् । त्यसको यकिन तथ्याङ्क छैन । हामी पनि यसको खोजीमा छौँ । अब प्रदेशमा डेंगुको तथ्याङ्कको आधारमा यसको नियन्त्रणमा जुट्छौँ’, उनले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखाका सुदूरपश्चिममा अनुसार सन २०२२ देखि सेप्टेम्बर ७ सम्ममा १६५ जनामा डेंगु भएको पुष्टि छ । जसमध्ये कैलालीमा ४१, कञ्चनपुरमा ३२, अछाममा ७, डोटीमा १४, डडेल्धुरामा र बैतडीमा ९र९ जना डेंगुका बिरामी फेला परेका छन् । यस्तै दार्चुलामा ३३ , बझाङ र बाजुरामा ८र८ जना डेंगुका बिरामी फेला परेका छन् । महाशाखाका अनुसार देशभर ६ हजार ७ सय ७ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।

  • डेंगु
बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.