सिन्धुली । मरिण गाउँपालिका-६ हस्पिटल चोकस्थित प्राथामिक स्वाथ्य केन्द्रमा विद्युत सर्ट भई सोमबार आगलागी हुँदा लिथियम ब्याट्री १२ थान, हाईब्रिड इन्भटर १ सेट, पावर कन्ट्रोल २ थान, कलर कन्ट्रोल १ थान लगायतका सामानहरू गरी करिब १६ लाख रूपैयाँ
बराबरको ईलेक्ट्रिक सामान जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट १६ लाख बराबरको ईलेक्ट्रिक सामान जलेर नष्ट
आगलागीबाट १६ लाख बराबरको ईलेक्ट्रिक सामान जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














