• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

रक्सी पिउँदा चिसो भाग्छ ?

  •   बुधबार, असोज ३०, २०८१ मा प्रकाशित

काठमाडौँ । ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ हरेक पार्टी वा भोजमा बज्ने गीत हो । रक्सीमाथि यस्ता अनेकौँ गीत बनेका छन् । यी गीतको लोकप्रियताले रक्सीप्रति मान्छेको रुचि देखाउँछ । रोचक कुरा त के छ भने वर्षौँदेखि चुरोट र रक्सीको प्याकेटरबोतलमा रक्सी सेवन गर्दाका हानिबारे खुबै प्रचार पनि गरिएको छ । तर रक्सी पिउने मानिसहरू भने यस्ता चेतावनीतिर खासै ध्यान दिँदैनन् । देखेको नदेखे झैँ गर्छन् ।

बरु यस्ता चेतावनीभन्दा रक्सी सेवनबारे जनमानसमा व्याप्त मित्था झुटलाई बढी चासो दिन्छन् । खाना खानु अघि रक्सी पिउनाले खाना राम्रोसँग पच्छ, रुघाखोकी लागेको छ भने रक्सी पिएपछि ठिक हुन्छ, रुघाखोकी लाग्न नदिन बच्चालाई पनि ब्रान्डी वा रम खुवाउँदा हुन्छ आदि आदि तर के रक्सीबारे यस्ता मिथकहरू साँच्चै सत्य हुन् त  मानिसहरूले आफ्नो फाइदा अनुसार हित अनुसार रक्सीबारे धेरै कथा कहानी बनाउँछन् ।

आजको यस लेखमा हामीहरू रक्सीसँग सम्बन्धित ३ मित्थाबारे बताउनेछौँ । चिसोबाट बच्च रक्सी पिउनुपर्छ र
रक्सीले न्यानो राख्ने भएकोले चिसो स्थानका देशमा बस्ने मानिसहरू बढी रक्सी पिउने गर्छन् भन्ने त तपाईँले सुन्नु भएकै होला । तर यथार्थमा यस्तो होइन । जब हामी रक्सी पिउँछौँ, शरीरमा रगत छिटो बग्न थाल्छ र हामीलाई तातो महसुस हुन्छ । तर यो अनुभूति तपाईँको छालामा मात्र हुन्छ, त्यो पनि केही क्षणको लागि मात्रै । यस पछि शरीर चिसो हुन थाल्छ र तातो महसुस गर्न तपाईँले धेरै रक्सी पिउनुहुन्छ । त्यसपछि तपाईँ पिएको पिएकै गर्न थाल्नु हुन्छ । तर यसले तपाईँलाई महसुस भइरहेको चिसो हट्दैन ।

चिसो र खोकी लाग्दा बच्चालाई ब्रान्डी वा रक्सी दिन सकिन्छ ?

पछिल्लो समय नेपालमा वाइन वा ब्रान्डीको सेवन बढेको छ । कसै कसैले त आफूले खाइरहेको वाइन वा ब्रान्डी छोराछोरीलाई पनि खुवाइदिन्छन् । यसले चिसो भगाउँछ भनेर रुघा खोकी लागेको समयमा बच्चालाई केही थोपा भए पनि खुवाइदिन्छन् ।

तर २ थोपा मात्रै पनि उनीहरूका लागि हानिकारक साबित हुन सक्छ । एक थोपा अल्कोहल पनि क्यान्सरका लागि जिम्मेवार हुने डब्लुएचओले बताएको छ । मदिरा सेवनले ७ प्रकारको क्यान्सर हुन सक्छ । जसमा घाँटीको क्यान्सर, कलेजोको क्यान्सर, आन्द्राको क्यान्सर, मुखको क्यान्सर, स्तनको क्यान्सर, आन्द्राको क्यान्सर, अन्न नलीको क्यान्सर आदि पर्दछन् ।

खाना खाएपछि रक्सी पिउँदा पाचन प्रक्रिया राम्रो हुन्छ ?

मानिसहरू खाएपछि पिउने कुरा गर्छन्, ताकि खाना राम्रोसँग पचोस् । केही मान्छे त खाना खानु अघि पनि रक्सी पिउँछन् । तर सत्य के हो भने खाना खानु अघि रक्सी पिउनु धेरै खतरनाक छ । किनकि रक्सी सिधै रक्त प्रवाहमा जान्छ र बढी नशा लाग्छ ।

खाना खाइसकेपछि रक्सी पिउँदा पाचन प्रक्रिया तीव्र हुँदैन बरु उल्टै सुस्त हुन्छ । तपाई साँच्चै आफ्नो पाचनबारे चिन्तित हुनुहुन्छ भने पैसा खर्चेर रक्सी किन्नुको सट्टा तातो पानी पिउनुहोस् । तपाईँलाई फाइदा हुनेछ । एजेन्सीबाट

  • चिसो भाग्छ ?
बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.