• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

५२ लाखको फूल उत्पादन

  •   सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित

धनगढी- विगत दुई वर्षदेखि प्लाष्टिक निषेध गरिएको धनगढी उपमहानगरपालिकामा तिहारका लागि ५२ लाख रुपैयाँको फूल उत्पादन भएको छ । धनगढी उपमहानगरपालिकाको कृषि शाखाका अनुसार यो वर्ष १३० क्विन्टल फूल उत्पादन भएको छ भने अधिकतम मूल्य प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिफूल मालाको अधिकतम मूल्य १२० रुपैयाँ निर्धारण गरिएको छ ।

कृषि शाखा प्रमुख लोकराज उपाध्यायले गतवर्ष न्युनतम मूल्य निर्धारण गर्दा किसानबाट व्यापारीले २०० रुपैयाँ प्रतिकिलोको दरले किनेर ६०० रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि मूल्य नियन्त्रण गर्न यस वर्ष अधिकतम मूल्य निर्धारण गरिएको बताए । यसबाट किसान र उपभोक्ताबीचको बिचौलिया नियन्त्रण हुने उनले बताए । उपमहानगरपालिकाले फूल उत्पादनका लागि २५ जनालाई तालिम दिएकोमा १४ जनाले नियमित रुपमा फूल खेती गरिरहेका छन् ।

उपमहानगरपालिकाले तालिम दिएका बाहेकका व्यक्तिले समेत धनगढीमा फूल खेती गरिरहेको उपाध्यायले बताए । उनले १४ जना किसानले समूह बनाएर ९१ कट्ठामा फूलखेती गरिरहेको बताए । धनगढी उपमहानगरपालिकाभित्रै फूल खेती गरिरहेको ५ जना किसान बिक्रीका लागि उपमहानगरपालिकामा सम्पर्क गरेको उपाध्यायले बताए । उनले ती पाँच जना किसानले ४५ कट्ठामा फूल खेती गरिरहेको बताए ।

उनले समूहको फूल खेतीबाट ५६ क्वीन्टल र स्वतन्त्र ५ किसानले तिहारमा ५० क्वीन्टल फूल बजारमा ल्याउने बताए । फूल उत्पादक किसानको फूल बिक्रीका लागि धनगढी उपमहानगरपालिकाले नगरपालिका परिसरमै चिस्यान केन्द्रसहितको बिक्री कक्ष निर्माण गरिदिएको छ भने सो केन्द्रमा जडान भएको विद्युत, खानेपानीलगायतको बिल पनि उपमहानगरपालिकाले नै व्यहोर्ने गरेको किसान सुशीला विष्टले बताइन् ।

उनले समूहले तिहारको अवसरमा धनगढीको क्याम्पस रोड, चौराहालगायतका सात ठाउँमा बिक्री केन्द्र बनाएर बिक्री गर्ने तयारी गरेको बताइन् । उनले फूल बिक्रीका लागि उपमहानगरपालिकाले काठमाडौंलगायतका ठाउँमा समेत सम्पर्क गराइएको बताइन् । तर स्थानीय बजारमा भन्दा बाहिरको बजार फूल बिक्री गर्दा पैसा नपर्ने उनले बताइन् । काठमाडौंको व्यापारीले २०० रुपैयाँ प्रतिकिलोका दरले मात्रै लिने गरेको बताउँदै उनले प्लेनमा पठाउँदा ९० रुपैयाँ प्रतिकिलो भाडा तिर्नु पर्ने र किसानलाई ११० रुपैयाँ मात्रै बच्ने गरेको बताइन् ।

उनले सकेसम्म स्थानीय बजारमै फूल बिक्री गर्ने उनले बताइन् । उनले तिहारमा ‘क’ वर्गको फूल पाँच सय रुपैयाँ, ‘ख’ वर्गको फूल ४०० रुपैयाँ र ‘ग’ वर्गको फूल ३०० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरिने बताइन् । उनले ‘क’ वर्गको फूलको माला १२०, ‘ख’ वर्गको फूलको माला १०० र ‘ग’ वर्षको फूलको माला ८० रुपैयाँ दरले बिक्री गरिने बताइन् । उपमहानगरपालिकाका कृषि शाखा प्रमुख उपाध्यायका अनुसार समूहमा रहेका फूल किसानलाई बीऊ, कृषि औजारलगायतका सहयोग गरिएको बताए ।

किसान विष्टले उपमहानगरपालिकाले आफूलाई बगैचा घेरबारका लागि तारजाली सहयोग गरेको बताइन् । उनले किसानको माग अनुसार नै उपमहानगरपालिकाले एक लाख रुपैयाँसम्मको सहयोग गरेको बताइन् । उनले उपमहानगरपालिकाले प्रदेश सरकारको कृषि विकास निर्देशनालयको सहकार्यमा सहयोग गरेको बताइन् । उनले धनगढी बाहिर फूल पठाउनु पर्दा उपमहानगरपालिकाले ५० प्रतिशत अनुदान दिने गरेको बताइन् ।

विष्टले धनगढी उपमहानगरपालिका–६ मटियारीमा २ विघा जमिनमा करिब ५० लाख रुपैयाँ लगानी गरेर दुई वर्षदेखि फूलखेती गरिरहेकी छन् । उनले यो वर्ष पाँच किसिमको सयपत्री फूल रोपेकी छन् । उनले दशैंबाट नै फूल र माला बिक्री गर्न थालेकी छन् । परिवारसहित फूल खेतीमा लागेकी विष्ट वर्षभरि नै फूल उत्पादन गर्ने गरी पूर्वाधार तयार गरेकी छन् । उनले फूल खेती गर्न भाडामा लिएको जमिनमै घर, बिक्री कक्ष र चिस्यान केन्द्र निर्माण गरेकी छन् । उनीले समूहमा रहेका किसानले समेत वर्षभरि फूल उत्पादन गरिरहेका छन् ।

  • फूल
सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.