• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

च्याउ खेतीमा रमाउदै पडाल

  •   मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित

अशोक ज्वाला
धनगढी । परिश्रम गरे फल अवश्य पाइन्छ भन्ने कुराको उदारणीय बनेका छन धनगढी ३ बोराडाँडीका मनोजराज पडाल । पपुलेशन विषयमा माष्टर्स गरेका पडाल  गैर सरकारी संस्थामा  रोजगार पछी  त्रिभुवन माध्यामिक बिद्यालयमा अध्यापन गराउदै आएका थिए । त्यसमा उनले भविष्य नदेखेपछि उद्यम गर्नु पर्छ भन्ने सोच पलायो ।No description available.
सोच्दै जाँदा च्याउ खेती तिर आर्कर्षित हुन थाले पछि उनले फारबेष्टर्न एग्रो फर्म २०७२ सालमा स्थापना गरी च्याउ खेतीको काम शुरु गरे । काम गर्दै जाँदा शुरुवाती चरणमा धेरै संघर्ष गर्नु परेको उनले बताए ।No description available.
मैले एक लाख लगानी गरी २ घरबाट च्याउ उत्पादन शुरु गरेको हो उनले भने, ‘आजभोली ६० घरबाट च्याउ संगै बिउ उत्पादन समेत गर्ने गरेको छु ।’ यो खेती बाट बार्षिक ८ लाख ४० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताए ।
२०८० सालमा राष्ट्रपतिबाट जनसेवा श्रीबाट समेत पुरस्कृत भईसकेका उनको र्फममा २७ जनाले रोजगारी पाएका छन् । परिश्रम गरे राम्रो आम्दानी गर्न सकिन्छ उनले भने, मासिक खर्च कटाएर ७० हजार कमाई हुन्छ । महिनाको ४० क्वीन्टल च्याउ फल्छ भने २५ क्वीन्टल बिउ उत्पादन गर्ने गरेको उनले बताए ।No description available.
सुदुरपश्चिमका ९ वटै जिल्लामा यहाँ उत्पादन भएको च्याउ बिउ खपद हुने गरेको उनले बताए । प्रदेश सरकारबाट २७ लाख रुपैयाँ अनुदान समेत पाएको उनको भनाई छ । कृषि क्षेत्रमा सरकारको नीतिका कारण काम गर्न अलि असहज भइरहेको उनले बताए ।
च्याउ खेती लाई प्रबिधि मैत्री बनाएर लैजाने सोच बनाएको छु उनले भने, ‘उत्पादन गरेको च्याउको बजारको सुनश्चितता हुनु पर्ने देखिन्छ, उनले भने बास्तबिक कृषकलाई पहिचान गरी सरकारले सहुलियत दिन सके राम्रो हुने थियो ।’
कृषि प्रयोजनका लागी ल्याईने सामानमा भन्सारले मारिहाल्छ उनले भने यस्ता सामाग्रीमा भन्सार छुट हन आबश्यक छ । परिश्रम गर्न सके कुनै पनि युवाले बिदेसिनु पर्ने आवश्यक हुदैन राम्रो कर्म गरे नेपालमै धेरै अवसर रहेको उनको भनाई छ । लक्ष्यलाई दरो सम्म पन्छाउन सके नेपालमै धेरै चिज गर्न सकिने उनको भनाइृ छ ।Open photo
धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले कृषकलाई सताउने काम गरेको छ । गोलो च्याउ पलाष्टिकमा मात्र प्याकिङ हुन्छ त्यो बिषयलाई लिएर नगरप्रहरीले सताउने काम गरेको उनको भनाई छ । मण्डी अघाडी गाडी रोक्न पाइदैन उनले भने नगरप्रहरीले कृषक संग यस्ता हर्कत नगर्न पनि अनुरोध गर्दछु ।

मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.