• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

‘हाउस पेन्टिङ’बाट एक लाख कमाइ

  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–९ नौखरीका ३५ वर्षीय सुरेश चौधरी हाउस पेन्टिङ(घर रङरोगन) को कार्यबाट गतिलो आम्दानी गर्दै आएका छन् ।

घरमा रङरोगनको काम गरेर चौधरीले महिनामै एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । नयाँ पुराना घरमा रङरोगनको कामका लागि उनले ठेक्का लिन्छन् । महिनामा चार, पाँच घर जतिमा रङरोगनका लागि ठेक्का लिने गरेको चौधरीले बताए। ‘घरमा रङरोगनको काम गर्नका लागि घर हेरेर मजदुर लगाउने गर्छु’, उनले भने, ‘मजदुर थोरै पाइएका बेला आफैँ काम गर्ने गर्छु।’

तालिम लिएर रङरोगनको काम गर्न थालेको उल्लेख गर्दै चौधरीले पाँच जना मजदुरलाई काम गर्न सिकाएकाले काम गर्न सहज हुने गरेको बताए । लगनशील भएर इमान्दारीपूर्वक काम गर्ने भएकाले विनाझन्झट काम पाइने गरेको उनको भनाइ छ। ‘तिहार, दसैँलगायत चाडपर्व आउनुअगावै घरमा रङरोगन गर्नेको सङ्ख्या निकै बढी हुने गर्दछ’, उनले भने, ‘त्यसबेला आम्दानी पनि दोब्बर हुन्छ, बिहानको ६ बजेदेखि राति ११ बजेसम्म पनि काम गर्दै आएका छौँ।’

घरमा रङरोगनका लागि रु २५ हजारदेखि तीन लाखसम्मको ठेक्का चौधरीले लिने गरेका छन्। जति ठूलो काम त्यति नै बढी ठेक्काको रकम हुने गरेको उनी बताउछन् । पुटिङ गर्ने, घिसाइ गर्ने, प्राइमर लगाउने, पेन्ट लगाउने र पेन्ट लगाइएको ठाउमा बुट्टा भर्ने काममा ‘फिनिसिङ’ राम्रो दिने भएकाले पालो पर्खेर घरमालिक बस्ने गरेको चौधरीको भनाइ छ।

घरमालिकलाई पनि मर्का नपर्ने र आफूलाई घाटा नहुने गरी ठेक्का लिने भएकाले गुनासो कुनै ठाउँबाट नआउने गरेको सुरेशले बताए । रङ, प्राइमर पुटिङ, ब्रसलगायत सामग्री घर मालिकले उपलब्ध गराउने गरेका छन् । पेन्टिङ गर्ने कामको मात्रै उनले ठेक्का लिन्छन् । कमैया मुक्तिको घोषणासँगै पुनःस्थापन गर्दा पाइएको पाँच कट्ठा जग्गा मात्रै सुरेशको सम्पत्तीका रुपमा रहेको छ।

सात जनाको परिवारको घरखर्च, बालबालिकाको विद्यालयको खर्च, लुगाफाटो सबै रङरोगन गरी आएको रकमले व्यहोरिने गरिन्छ । कमाइको रकमले उनले पक्की घर बनाउने योजना बनाएका छन् । भविष्यका लागि केही रकम बैंकमा जम्मा गरेका छन् ।

‘तालिम लिएर दक्ष बनेपछि पैसाका लागि भौतारिँदै हिँड्नुपरेको छैन’ उनले भने, ‘बैंकमा पैसा जम्मा गर्ने भएकाले अप्ठ्यारो परेका बेला झिकेर काम चलाउने गरिएको छ।’ निरन्तर काम पाइए मजदुरलाई ज्याला दिएर एक लाखजति महिनाको बचत हुने गरेको उनले उल्लेख गरे। ‘पैसा कमाउनका लागि भारत, खाडीमुलुकसहित अन्य देशमा गइरहनु पर्दैन’, उनी भन्छन्, ‘जुनसुकै काममा निपूर्ण भए इमान्दारीपूर्वक काम गरे विदेशकोभन्दा बढी नै कमाउन सकिन्छ।’

मजदुरलाई दिनको एक हजार ज्याला दिए पनि टिकाउन भने उनलाई मुश्किल छ। आय कामभन्दा अलि बढी खटेर काम गर्नुपर्ने भएकाले मजदुरलाई काम सिकाएपछि बीचमै छोड्दा अरु मजदुर खोज्न निकै गाह्रो हुने गरेको उनी बताउछन् । रासस

  • ‘हाउस पेन्टिङ
शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.