• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

अन्यभन्दा किसान बहुउदेश्यीय सहकारी विश्वासिलो बन्दैछ : वडाध्यक्ष खड्का

  •   आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धिबहादुर खड्काले किसान बहुउदेश्यीय सहकारी संस्था अन्य सहकारी भन्दा विश्वासिलो सहकारी संस्थाको रुपमा स्थापित भइसकेको बताएका छन ।

आज किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधारण सभा धनगढी एकाई भेलालाई सम्वोधन गर्दे सो कुरा बताएका हुन ।

No description available.

शेयर सदस्यको पीरमर्का,समस्यामा अग्रमोर्चामा रहेर संस्थाले काम गरिरहेको देख्न पाउदा आफू निकै खुशी भएको उनले बताए । ‘तपाई शेयर सदस्यको सुझाव सल्लाह अनुसार नै काम गर्ने संस्था रहेछ’ उनले भने ‘सहयोग गर्नुहोस् अझै यो भन्दामाथि उचाईमा अघि बढाउनुहोस् ।’

शेयर सदस्यका पढाइमा राम्रो भएका छोराछोरीलाई पुरस्कृत,उत्कृष्ट सदस्यलाई सम्मान,काजकिरियाका लागि राहत सहयोग उपलब्ध गराएको देख्न पाउदा आफू निकै गौरवान्वित भएको उनले बताए ।

किसान बहुउदेश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले शेयर सदस्यको मनोभावना अनुसार संस्थाले काम गरिरहेको बताए । संस्थाको २०५२ साल कार्तिक १७ गतेका दिन जन्म भएको उनले बताए । ‘थोरै जनशक्तिबाट लम्कीचुहाबाट कामसुरु गरेको संस्था अहिले विशाल भइसकेको छ’ उनले भने ‘सुदुरपश्चिममा मात्र नभई लुम्बिनी प्रदेशको राजापुरसम्ममा पनि शाखा विस्तार भएको छ ।’ उनले आगामी दिनको लक्ष्य कषि उत्पादनमा जोड दिने रहेको बताए ।

‘ईच्छा राख्नुहोस् तपाईको साथमा संस्था छ’ उनले भने ‘ईच्छा व्यक्त नगर्दासम्म कसैलाई थाहा हुँदैन ।’ सबैले हातेमालो गरेर उन्नत समाज र राष्ट्रको विकासमा ऐक्यबद्धता जनाउन उनले आग्रह गरे । उनले भने ‘प्रयास गरे सबै कुरा सम्भव,छ हामी प्रयास गरौँ बेरोजगारी समस्या चाडै अन्त हुन बेरलाग्ने छैन ।’ कार्यक्रममा धनगढी–४ धनगढी शाखाका प्रबन्धक बिनोद मिजारले स्वागत मन्तव्य राखेका थिए ।

साधारण सभा सदस्य शाान्तीकुमारी थापा,सदस्य कल्पनादेवी सेटी,सुनितादेवी कर्णले मन्तव्य व्यक्त गर्दै संस्थाले आफू र आफ्ना परिवारहरुको जीवनस्तर उकास्ने काममा ठूलो सहयोग गरेको बताए ।

राष्ट्रिय सहकारी बैंकका क्षेत्रीय प्रबन्धक दिनेश गेलालले शेयर सदस्यको सकृयताले मात्र सहकारी माथि उठ्ने बताए । संस्थाका चौमाला इलाका प्रमुख खगेन्द्र देवकाेटाले संस्थाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

No description available.
त्यसै गरी कार्यक्रममा उत्कृष्ट शेयर सदस्य सम्मान कार्यक्रम अन्तरगत १० जनालाई उत्कृष्ठ काम गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरेको छ भने शिक्षा पदकमा एसईईमा उत्कृष्ठ नतिजा ल्याएका शेयर सदस्यका २/२ जना छोराछोरीलाई पाँच/पाँच हजार नगद र एक जना एमबीबिएस छात्रलाई १० हजार नगदसहित पुरस्कृत गरेको थियो ।

No description available.

जन्मदेखि मरणोपरान्तसम्म किसान कोप अन्तरगत कर्जा मिनाहा सुविधामा शेयर सदस्य ललिता विश्वकर्माको मृत्युमा उनका पति झक्कुप्रसाद विश्वकर्मा २५ हजार काजकिरिया सुविधा प्रदान गरेको थियो ।

No description available.

त्यस्तै,स्वर्गीय अमरबहादुर विश्वकर्माको मृत्युमा पाँच लाख १२ हजार ७१७ काजकिरिया सुविधा शेयर सदस्य कृष्णा विश्वकर्मालाई हस्तान्तरण गरेको थियो । त्यस्तै स्वर्गीय डम्मरनाथ मिश्रको मृत्युमा आठ हजार काजकिरिया सुविधाका लागि सदस्य यमुना मिश्रलाई हस्तान्तरण गरेको थियो ।

मनिराम न्यौपानेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन मोतिचोक शाखा प्रमुख बम बडुवाल सिजापतिले गरेका थिए ।

No description available.

आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.