• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिम रोयल्सले दियो जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य

  •   बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको बुधबार जारी पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय २४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन बनाएको हो ।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले ३३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले ३७ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।
विनोद र सेफ अली जेबले ओपनिङ विकेटका लागि ५५ रनको साझेदारी गरे । सेफ अली जेबले पनि टोलीको खातामा २१ रन थपे । उनले २१ बलको सामना गरी दुई छक्का पनि हिर्काए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका हरमित सिंह एक रनभन्दा अगाडि बढ्न सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीले खातासम्म खोल्न सकेनन् ।

दीपेन्द्रलाई जनकपुर बोल्ट्सका बलर अरनिको यादबले जोसुआ ट्रम्पद्वारा क्याच गराएका थिए । चौथो नम्बरका ब्याट्सम्यान ब्रान्डन म्याकमलेन पनि १७ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका इशान पाण्डेले टोलीको खातामा १७ रन थपे । उनले १४ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । आरिफ शेखले ६ रन बनाउँदै पेभेलियन फर्किए ।

यसैगरी, स्कट कुगेलियन तीन बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भए । नरेन साउदले तीन रन बनाए । नरेश बुढाऐर नौ र अविनाष बोहरा दुई रनमा अविजित रहे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा पनि १३ रन पायो ।

जनकपुर बोल्ट्सका बलर किशोर महतोले चार विकेट लिए । उनले चार ओभरमा ३५ रन खर्चिए । शेर मल्ल र अरनिको यादबले पनि दुई–दुई विकेट हात पारे । हर्ष थाकेरले एक विकेट लिए ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले आफ्नो पाँचौँ खेल खेलिरहेका हुन् । जनकपुर बोल्ट्सले यसअघि खेलिएको चारवटै खेलमा जित हात पारेको छ ।

जनकपुर बोल्ट्स आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । सुदूरपश्चिम रोयल्सले भने यसअघि आफूले खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको छ भने एक खेलमा हार भोगेको छ ।

सुदूरपश्चिम रोयल्स ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पाँच खेलबाट ६ अंक जोडेको चितवन राइनोज तेस्रो र समान खेलबाट समान अंक जोडेको कर्णाली याक्स चौथो स्थानमा आसिन छन् ।

पाँच खेलबाट दुई अंक बटुलेको लुम्बिनी लायन्स पाँचौँ, तीन खेलबाट दुई अंक जोडेको काठमाडौँ गुर्खाज छैटौँ, चार खेलबाट दुई अंक हात पारेको पोखरा एभेन्जर्स सातौँ र चार खेलबाट दुई अंक हात पारेको विराटनगर किङ्स आठौँ स्थानमा छन् ।

 

  • १२४ रनको लक्ष्य
बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.