काठमाडौं । काठमान्डु गुर्खाजले विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हासिल गरेको हो । आज भएको खेलमा काठमान्डुले किंगसमाथि सो जित हासिल गरेको हो ।
लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
विराटनगर माथी काठमान्डुको रोमान्चक जित
विराटनगर माथी काठमान्डुको रोमान्चक जित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













