• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

स्वदेशमा काम गरे विदेश जानु पर्दैन भन्ने उदाहरणीय बनेका मनोज

  •   बिहिबार, पुष १२, २०८१ मा प्रकाशित

कैलाली । काम गरे बिदेश जानु पर्दैन भन्ने उदाहरणीय पात्र बनेका छन मनोज भट्ट । पुर्ख्यौली घर डडेल्धुरा भएका भट्टले धनगढी उपमहानरपालिका–३ चौराहामा फेन्सी पसल संचालन गरेर आम्दानी गर्न थालेका हुन ।

‘विदेशमा संघर्ष भन्दा आफ्नै देशमा संघर्ष गरे राम्रो कमाइ हुन्छ’ उनले भने ‘मलाई पनि विदेश जाने सोच नआएको होइन । पछि साथीभाई र घरको सल्लाह अनुसार धनगढीको चौराहामा रहेको आफ्नै घरमा न्यू फेसन कलेक्सन पसल संचालन गरेर काम गरिरहेको छु ।’

दिनको ३० हजारसम्म बिक्री हुने गरेको उनले बताए । करिब महिनाको ९ लाख बिक्री हुँदा २ लाख पचासहजार रुपैया बचत हुने गरेको उनको भनाइ छ । उनले भने ‘मैले विदेश जाने सपना धेरै देखेँ । व्यापार गरेर केही हुन्छ कि भनेर नेपालमै बसेको हुँ ।’

‘व्यापार जस्तो अरु केहि पनि राम्रो हुँदैन् । व्यापार ग¥यो भने युवाहरुले विदेश जानु पर्दैन्’ उनले भने ‘यो व्यापारबाट मजासँग आफ्नो घरपरिवार चलाइ रहेको छु । युवाहरुलाई विदेश जानुभन्दा स्वदेशमै व्यापार गर्नुस् भन्न म चाहान्छु । चार,छ,आठ सय,हजार १२ सयसम्म हामी स्वदेशी विदेशी सबै कपडा बेच्छौँ ।’

‘हाम्रो यहाँ लेडिज,जेन्स,बच्चा सबैको लुगा पाइन्छ’ उनले भने पसल धनगढी चौराहाको मुख्य चोकमै छ । मैले एसएलसी दिएपछि प्लस टु एसपीएबाट गरे त्यसपछि आएल्स गर्न काठमाण्डौँ पनि गए । पछि विदेश जान मन लागेन । सबै विदेश गएपछि नेपालमा के हुन् भन्ने मनमा लाग्यो ।’

‘त्यसपछि मैले व्यापार सुरु गरे । राम्रो चलेको छ । विदेशभन्दा राम्रो कमाइ यही भइरहेको छ’ उनले भने ‘साथीहरुले व्यापार गरिरहेको देखेर मैले पनि व्यापार गर्ने सोच बनाए । विदेश गएर कमाउनु खर्च त्यति नै हुने देखेर व्यापार सुरु गरे ।’

No description available.

उनले व्यापारबाट राम्रै बचत हुने गरेको बताए । ‘परिवारसँग पनि बस्न मिलेको छ । साथीहरु घर परिवारसँग हुने भएर एकदम व्यापार गर्ने इच्छा जाग्यो’ उनले भने ‘म आफ्नो व्यापारबाट सन्तुष्ट छु । अहिले मेरो पसलमा दुई जनाले रोजगारी पनि पाएका छन् ।’

भट्टले भने ‘म अब बिदेश जादैन् । यही व्यापार गरेर बस्छु । भविष्यमा छोराछोरीलाई पनि यही लाइनमा लगाउँछु ।’ यसबाट राम्रो हुँदै गयो भने थप शाखा खोल्ने योजना हरेको उनले बताए । उनले भने ‘क्याम्पस रोड,अत्तरिया,महेन्द्रनगर,डडेल्धुरा लगायत क्षेत्रमा शाखा खोल्ने योजना छ । अन्य युवाहरुलाई पनि स्वदेशमै केही गर्नुस् भन्न चाहान्छु ।’

बिहिबार, पुष १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.