• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

दार्चुलामा स्वास्थ्य बिमा गराउने बढ्दै

  •   शुक्रबार, पुष २०, २०८१ मा प्रकाशित

दार्चुला । दार्चुलामा स्वास्थ्य बिमा गराउने नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरेर स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ दार्चुलामा २०७५ फागुन २९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा हालसम्म करिब १७ हजारको स्वास्थ्य बिमा गरिएको स्वास्थ्य बिमा बोर्ड दार्चुलाका संयोजक दीपकसिंह क्षेत्रीले जानकारी दिए ।

स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्नका लागि सरकारले सुरु गरेको बिमा कार्यक्रममा दार्चुलाका नागरिकको पहुँच बढ्दै गएको छ, उनले भने, “हालसम्म १६ हजार ९९१ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।”

दार्चुलामा आठ हजार ४४ जना महिला र आठ हजार ९४७ जना पुरुष गरेर १६ हजार ९९१ जनाले स्वास्थ्य बिमा गराएको उनले बताए । नौ वटा स्थानीय तहमध्ये महाकाली नगरपालिकामा सबैभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् भने सबैभन्दा कम अपिहिमाल गाउँपालिकामा रहेका छन् ।

महाकाली नगरपालिकामा एक हजार ७२४ पुरुष र एक हजार ८०७ जना महिलाले स्वास्थ्य बिमा गराएका छन् । शैल्यशिखर नगरपालिकामा एक हजार ३३६ पुरुष र एक हजार ३७१ जना महिला, दुहुँ गाउँपालिकामा एक हजार २०६ जना पुरुष र एक हजार २९९ जना महिला, व्यास गाउँपालिकामा एक हजार १०२ पुरुष र एक हजार १८२ महिलाले स्वास्थ्य बिमा गराएका छन् ।

नौगाड गाउँपालिकामा ९४१ पुरुष र ९०१ जना महिला, मालिकार्जुन गाउँपालिकामा ७७८ पुरुष र ७६६ महिला, लेकम गाउँपालिकामा ६९८ पुरुष र ७१० महिला, मार्मा गाउँपालिकामा ५८४ पुरुष र ६२६ महिला र अपिहिमाल गाउँपालिकामा सबैभन्दा कम ५७५ पुरुष र २८५ महिला स्वास्थ्य बिमामा आबद्ध भएको उनले बताए ।

सरकारले हाल ७० वर्षमाथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, जटिल खालका क्षयरोगी, ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ ।

धेरैजसो जिल्लामा स्थानीय तहले ‘क’ वर्गबाहेकका अन्य अपाङ्गता भएका व्यक्तिको हकमा स्वास्थ्य बिमा गरिरहेको तर दार्चुलामा त्यस्तो हुन नसकेको उनले बताए । दार्चुलामा हाल जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट स्वास्थ्य बिमा गराएका नागरिकले स्वास्थ्य सेवा पाउने गरेका छन् । गोरखापत्रबाट

  • स्वास्थ्य बिमा
शुक्रबार, पुष २०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.