• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • ९. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

कैलालीमा सिकलसेल स्क्रिनिंग शिविरहरु संचालन हुदै

  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित

धनगढी । कैलालीमा सिकलसेल स्क्रिनिंग शिविरहरु संचालन भएका छन् । सिकलसेल एनिमिया रोगका बिरामी बढ्न थाले पछि सो शिविर संचालनमा  भएका हुन ।
प्रायः चौधरी थारु समुदायमा देखिने यो रोगका बिरामी जिल्लामा वर्षेनी बढ्दै गएपछि शिविर संचालन गर्नु परेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । चालु आवको हालसम्म थारु बाहुल्य क्षेत्रमा शिविरमार्फत रगत परीक्षण भैरहेको छ ।

चालुआर्थिक बर्षमाजिल्लाका चारवटा पालिकाका ४ ठाउँमा शिविरमार्फत थारु समुदाय बाहुल्य क्षेत्रमा निःशुल्क रगत जाँच गरिएको र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कन्फर्म परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
टिकापुर नगरपालिका वडा नं ५ , जानकीगाउपालिका वडा नं ३ मा यही २३ गते परिक्षण गरिएको छ भने आज घोडाघोडी नगरपालिका वडा नं ४ रामशिखरझालामा कार्यक्रम संचालन भएको जनस्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मीन बहादुर धामीले निशाना न्युजलाई जानकारी दिए ।
जोशीपुर गाउपालिकामा एक दिन परिक्षण गरिने छ उनले भने ‘सिकलसेल पुष्टि भएकाले जीवनभर उपचार गर्नुपर्र्ने हुन्छ । बाहक (ट्रेड) देखा परेकाले रोग सार्न सक्ने भएकाले महिला र पुरुषले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गर्नुपर्ने हुन्छ ।’

उनले भने ‘महिला र पुरुष दुबै जना बाहक(ट्रेड) देखा परेकाले विवाह गर्दा बच्चाहरु रोगी जन्मन सक्छन् ।’यो बंशानुगत रोग भएकाले सिकलसेल भएका आमा बुवाबाट जन्मेको सन्तानमा सर्ने बढी सम्भावना रहने धामीले जानकारी दिए।

‘यो प्रायः चौधरी थारु समुदायमा देखिने गरेको छ ।’ बंशाणुगत रोग भएकाले दुबै जनामा सिकलसेल छ भने उहाँहरुबाट जन्मिने सन्ततीमा रोग सर्ने सम्भाना बढी हुन्छ ।

’‘सिकलसेल भएका बिरामीको पूर्णरुपमा उपचार हुँदैन् । जीवनभर उपचार गर्नुपर्ने हुन्छ । रगत रिफ्रेसमेन्ट गरिराख्नु पर्ने हुन्छ ।’ ‘सिकलसेल रोग लागेमा हाडजोर्नी दुख्ने,थकाइ लाग्ने,रक्त अल्पता हुने जस्ता समस्या हुने गर्दछन् । बाहक(ट्रेड) भएका व्यक्तिमा खासै समस्या नदेखिने र देखिए पनि सामान्य हुने गर्छ ।’

चालु आवमै चौधरी थारु बाहुल्य क्षेत्र भएका अन्य पालिकामा पनि सिकलसेलको स्किनिङ्ग शिविर सञ्चालन वजेटको अभावका कारण नहुने देखिएको छ उनले भने , हाल बजेट अभावका कारण ४ वटा पालिकामा मात्रै स्किनिङ्ग गरेको उनले बताए ।

गत आर्थिक बर्षमा धनगढी,भजनी,गौरीगंगा,घोडाघोडी,गोदावरी,जानकी,जोशीपुर,कैलारी,लम्कीचुहा,टिकापुर र बर्दगोरियामा कुल स्किनिङ्ग संख्या २६०४५,सिकसेल बिरामी संख्या ७११ सिकसेल ट्रेट संख्या ३४५२ रहेको उनले बताए ।

सरकारले सिलकलेल भएका बिरामीलाई १ लाखसम्मको उपचार गर्ने गरेको भएपनि ‘बिरामीले जीवनभर उपचार गर्नुपर्ने भएकोले एक लाख अपुग भएको गुनासो बढ्दै गएको उनले बताए ।

सिपमुलक तालीम दिएर आयआर्जनका कार्यक्रम गरिदिएको भए उपचारसँगै जीविकोपार्जमा सहज हुने बिरामीले बताउदै आएका छन् ।

  • शिविरहरु संचालन हुदै
आइतबार, पुष २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.