• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

स्वास्थ्य चौकीमा न पानीको धारा न बिजुलीबत्ती

  •   बुधबार, माघ ०२, २०८१ मा प्रकाशित

बैतडी । स्वास्थ्य चौकी जस्तो संवेदनशील क्षेत्रमा पानीको धारा र बिजुलीबत्ती छैन । दुई कोठाको भुइँतले टिनको छानामुनि स्वास्थ्यकर्मीले विगत सात वर्षदेखि जर्किनमा पानी बोक्दै टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएका छन् ।

स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि हरिश भट्टलगायतको टिम स्वास्थ्य संस्थाको अनुगमनमा जाँदा सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य चौकीमा देखिएको समस्या हो यो । स्थानीय तहको पुनर्संरचनापछि जङ्गलमा निर्माण भएको यो आधारभूत स्वास्थ्य चौकी वरिपरि बस्ती नहुँदा दिउँसै पनि डर लाग्ने गरेको अनमी सबिना कार्कीले बताइन् ।

पूर्वको भोजपुर घर भएकी सबिनाले सुदूरपश्चिमको बैतडी जस्तो दुर्गममा बसेर स्वास्थ्य सेवा गर्ने आफ्नो रहर करमा बदलिएको बताइन् । उनी भन्छिन्, “स्वास्थ्य चौकीमा बत्ती र पानीको धारा छैन । सोलार बिग्रेपछि टर्च बालेर स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको छ ।” बिग्रेको सोलार देखाउँदै अनमी कार्कीले स्वास्थ्य चौकीको दयनीय अवस्था देखेर सेवाग्राही नै कम आउने गरेको बताइन् ।

उनले भनिन्, “गत वर्ष जम्मा तीन जना मात्रै प्रसूति सेवा लिने महिला आए । दुई कोठाको भुइँतले टिनको भवनमा प्रसूति गराउने ठाउँ छैन । ओपिडी सेवा लिने कोठासँगै जोडिएको प्रसूति कक्षको झ्याल ढोका बन्द गर्नुपर्ने अवस्था छ । उज्यालोको साधन छैन । यस्तो अवस्थामा टर्च बाल्नुपर्ने हुन्छ ।”

पानीको धारा नहुँदा प्रसूति सेवा दिन जर्किनमा पानी बोकेर ल्याउने गरेको स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र ऐरीले बताए । उनले भने, “पानी र बिजुलीको माग गरेका छौँ । बिजुली आउने आसामा स्वास्थ्य चौकीमा वाइरिङ गराएर तयार गरेको छु । बिजुलीका पोल र तार आए पनि बत्ती आएको छैन ।” स्वास्थ्य चौकीको दराजमा पर्याप्त औषधि भए पनि सेवाग्राही नै कम देखिएको अनुगमनमा खटिएका स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि हरिश भट्टले बताए ।

उनले भने, “बस्तीनजिक हुनुपर्ने स्वास्थ्य चौकी जनप्रतिनिधिले किन जङ्गलमा राखे ? बुझ्न सकिएको छैन । बिच जङ्गलमा एउटा मात्रै स्वास्थ्य चौकीको भवन छ । त्यहाँ बिजुली, पानी र अन्य कुनै सुविधा छैन । वरिपरि कुनै घर वा क्यान्टिन नहुँदा बिरामीले तातोपानी र खाना खान पाउने अवस्था छैन ।” स्थानीय तहको पुनर्संरचनापछि पाँच रोपनी जग्गा उपलब्ध भएकाले वडा कार्यालयनजिकै आधारभूत स्वास्थ्य चौकी निर्माण गरिएको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताए ।

उनले भने, “भवन मुख्य समस्या हो । बिजुलीको तार र पोल तयार गरे पनि विद्युत्ले लाइन चार्ज गर्न ढिलो गरेको छ । बत्ती आए पानी तानेर पनि व्यवस्था गर्न सकिन्छ । पुनर्संरचनापछि नयाँ वडा बनेकाले गतिलो संरचना अभाव छ । बजेट कतैबाट आउँदैन । गाउँपालिकामा बजेट छैन । प्रदेशसम्म पहुँच पुग्दैन । साह्रै समस्यामा छौँ ।”

स्थानीय प्रसूति सेवा केन्द्रमा गुणस्तरीय सेवा नपाउँदा यो वर्ष मात्रै वडाका २२ जना सुत्केरी महिला स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला डडेलधुरा जान बाध्य भएको सिगास गाउँपालिका–१ का स्थानीय पवन चन्दले बताए । उनले प्रसूति हुन डडेलधुरा जानुपर्दा एम्बुलेन्सको एकतर्फी भाडा मात्रै १० हजार रुपियाँ तिर्नु परेको पीडा सुनाए ।

सिगास गाउँपालिका–१ को जुकेपानी आधारभूत स्वास्थ्य चौकी मात्र होइन, जयपृथ्वीमार्गमै रहेको दुदिलाखान सुरक्षित प्रसूति केन्द्रको अवस्था झन् दयनीय रहेको पाइएको छ । भाडाको जीर्ण घरमा सेवा दिनुपर्दा भत्किने डर भएको स्वास्थ्यकर्मी निर्मला सार्कीले बताइन् । गोरखापत्रबाट

बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.