• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

धनगढीमा सिप तथा रोजगार मेलाको मिति सर्यो

  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित

नारायण अवस्थी

धनगढीः धनगढीमा हुने सिप तथा रोजगार मेलाको मिति सरेको छ। नयाँ मिति अनुसार फागुन ८ गतेदेखि चैत ८ गतेसम्म सिप तथा रोजगार र मेला चल्ने भएको हो।

एक महिनसम्म चल्ने सिप तथा रोजगार मेलामा यो पटक एक हजार १२२ जनालाई विभिन्न आठ विधामा २९ किसिमका तालिम दिइने छ। धनगढी उपमहानगरपालिकामा स्वयम् सेवक परिचालन गरी धमाधम फाराम भर्ने काम भइरहेको छ।

धनगढीमा हुने सिप तथा रोजगार मेलाको मिति सरेको हो। माघ २२ गतेबाट हुने भनिएको मेलाको मिति सरेर फागुन ८ गतेबाट हुने भएको हो। एक महिनासम्म चल्ने सिप तथा रोजगार मेलाको मिति सरेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए। उनले विभिन्न प्राविधिक कारणले मेला सरेर फागुन ८ देखि चैत ८ गतेसम्म चल्ने बताए।

स्वयम् सेवक आवेदन भर्न सहयोग गर्दै

युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले सिप तथा रोजगार मेलामा एक हजार १२२ जना युवालाई सिपमूलक तालिम दिएर रोजगारीमा पदस्थापन हुन तथा स्वरोजगार हुने गरी दुई दिने रोजगार मेला समेत सञ्चालन गरिने छ।

युवाहरूलाई विभिन्न क्षेत्रमा काम गर्नका लागि आवश्यक सिप तथा ज्ञान प्रदान गर्न एक महिनासम्म विभिन्न आठ विधामा २९ किसिमका तालिम प्रदान गरिने छ। तालिममा सहभागी हुन इच्छुक १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूलाई माघ २० गतेसम्म अनलाइन या हातैले फाराम भर्न उपमहानगरपालिकाले आग्रह गरेको छ।

धनगढीमा भने हरेक वडा तथा नगरपालिका परिसरमा फाराम भर्न सहयोग गर्न स्वयम् सेवक खटाइएको छ। माघ २० गतेसम्म हरेक दिन बिहान १० देखि ५ बजेसम्म सिप तथा रोजगार मेलामा सहभागी हुन इच्छुक युवालाई आवश्यक सहयोग गरिरहेको नगरपालिका परिसरको हेल्प डेस्कमा खटिएकी स्वयम् सेवक निलम वोगटीले बताइन्।

’हामीले फाराम भर्न आउने युवाहरूलाई अनलाइन फाराम भर्न सहयोग गरिरहेका छौँ। दैनिक पचासदेखि एक सय जनाको अनलाइन फाराम भर्ने काम भइरहेको छ,’ उनले भनिन्, ’हामी चार जनाले नगरपालिका परिसरमा सहयोग गरिरहेका छौँ भने धनगढीका टाढाका वडाहरूमा पनि स्वयम् सेवक पुगेर अनलाइन र हातले फाराम भर्ने काम भइरहेको छ।’

सिप हासिल गरेका युवालाई स्वरोजगार हुन प्रेरित गरिने

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका युवाहरूले सिप तथा रोजगार मेलामा तालिमका लागि आवेदन दिन सक्ने छन्। तालिम लिन चाहने व्यक्तिले आफ्नै मोबाइलबाट क्यूआर स्क्यान गरी आवेदन फाराम भर्न सक्ने छन्।

यस्तै नगरपालिकाको रोजगार सेवा केन्द्र र वडा कार्यालयबाट हातैले फाराम भर्न सक्ने छन्। अहिलेसम्म दुई हजार पाँच सय व्यक्तिको अनलाइन आवेदन प्राप्त भएको रोजगार संयोजक महराले बताए।

सिप तालिम पश्चात् अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्वरोजगार तथा उद्यम व्यवसाय गर्न चाहनेहरूका लागि ५ दिने व्यवसाय सुरुवात तथा सुधार तालिम दिइने छ। यस्तै, चैत १४ र १५ गते दुई दिने रोजगार मेला सञ्चालन हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ।दिनेशखबर बाट

 

  • मेलाको मिति सर्यो
शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.