• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

तरकारी खेतीमा जनप्रतिनिधिको आकर्षण बढ्दै

  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाका अधिकांश जनप्रतिनिधिहरुको पछिल्लो समय तरकारी खेतीमा आकर्षण बढ्दै गएको छ ।

स्थानीय तहले यहाँका गाउँ बस्ती सडक सञ्जालको पहुँच तथा कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएसँगै पछिल्लो समय यहाँका जनप्रतिनिधिहरुको तरकारी खेतीमा निकै आकर्षण बढ्दै गएको हो ।

यहाँका जनप्रतिनिधिहरु बिहान दशदेखि चार बजेसम्म जनताको दैनिक कामकाज सकिएसँगै फुर्सदको समय उनीहरु पछिल्लो समय आफ्नो खेतीबारीमा तरकारी खेती गर्नका लागि व्यस्त देखिएका छन् ।

यहाँका किम्नी पन्धारा छतारा तोली पुर्भुता ढडाली पन्ताली पैमा झालगाउँ पीपलसैन कालापानीमा तरकारी राम्रो उत्पादन हुन्छ ।
बाहिरबाट आउने बजारमा रासायनिक तरकारीको भरमा रहेका यहाँका जनप्रतिनिधिहरु अहिले आफूले गाउँमा प्रशस्त तरकारी उत्पादन गर्दै त्यो तरकारी बिक्रीका लागि यहाँका विभिन्न ठाउँमा रहेका स्थानीय बजारमा पठाउने गरेका छन् ।

पहिला गाउँ बस्ती सडक सञ्जालको पहुँचमा नहुँदा उत्पादन गरेका तरकारी बस्तुले राम्रो मूल्य नपाउने र ती बोकेर बजारमा लिन पनि नसकिने भएकाले यहाँका स्थानीहरु खासै तरकारी खेती गर्दैनथे ।

२०७५ सालदेखि २०८१ सम्म यो स्थानीय तहले यहाँका अधिकांश गाउँ बस्तीमा सडक सञ्जालको पहुँचमा गरेसँगै अहिले यहाँ उत्पादन गरेको तरकारी लिन बजारदेखि गाडी गाउँमै पुग्ने गरेका छन् ।

रासायनिक मलबाट उत्पादन गरेको बाहिरदेखि आउनेभन्दा गाउँमै गाई भैँसीको गोबरबाट उत्पादन गरेको तरकारीले मानव स्वास्थ्यमा निकै फाइदा गर्ने भएकाले यहाँका स्थानीयलाई समेत तरकारी खेतीमा उत्प्रेरित गर्न तरकारी खेती सुरु गर्न थालेको त्रिवेणी नगरपालिका वडा नं – ८ का वडा अध्यक्ष गगनजङ्ग बुढाले बताए ।

उनले भने, “गाउँमा मेरो प्रशस्त जमिन छ । त्यो जमिनमा पहिला गहुँ धान लगाउने गरेको थियो । गहुँ धान खेतीभन्दा तरकारी खेतीले फाइदा गर्ने देखिएपछि मैले त्यो जमिनमा अहिले बन्दा, काउली , रायो, मुला, खुर्सानी, धनियाँ, लसुनलगायतको तरकारी खेती सुरु गरेको छु ।’’

यहाँका जमिन तरकारी खेतीका लागि निकै उपयोगी भएकाले अबका दिनमा त्यो जमिनमा अन्नबालीभन्दा तरकारी खेती मात्र लगाउने योजना छ । अहिले यो सिकाइ मात्र हो । मैले जनताको काम गर्नका लागि जुन जिम्मेवारी लिएको छु । त्यो जिम्मेवारी पूरा गर्नका लागि निरन्तर उनीहरुको काममा लागिरहनुपरेकाले खासै तरकारी खेतीमा समय दिन सकेको छैन । अहिले झण्डै तीन वर्ष हुन थाल्यो । त्यसपछि यो तरकारी खेतीलाई विशेष व्यवसायको रुपमा लिने बुढाले बताए । गोरखापत्रबाट

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.