• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

महायज्ञमा आज २१ लाख १८ हजार रूपैयाँ दान संकलन

  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित

धनगढी । मानवसेवा आश्रमले सदूरपश्चिम कैलालीको धनगढीमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा शनिबार २१ लाख १८ हजार रूपैयाँ बराबर दान संकलन  भएको छ ।

धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले माघ २३ गतेदेखि पशुपति टोलमा सुरू भएको महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्नेहरूको उत्साहजनक सहभागिता रहेको छ ।

त्यस्तै शनिबार महायज्ञमा बेलौरी नगरपालिका-४ कञ्चनपुर निवासी पदमा शाही बिष्टद्वारा स्वर्गीय श्रीमान अमिर बिष्टको स्मृतिमा धनगढीमा शाखाको एक कोठा निमार्णका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ योगदान भएको छ ।धनगढी उपमहानगरपालिका(१६, कैलाली निवासी नन्दलाल जैसीले वृद्धभत्ताको रकम कटाएर १ लाख १० हजार रूपैयाँ महायज्ञमा दान गर्नुभएको हो ।

त्यस्तै कैलालीको चुरे गाउँपालिकाले भवनको एक कोठा निर्माणको लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गरेको छ ।

धनगढी उपमाहनगरपालिका-४ कैलाली निवासी हरिबहादुर कार्की र शुशिला कार्कीले स्वर्गीय बुवा रत्नबहादुर कार्की र आमा सरस्वती कार्कीको स्मृतिमा भवन निर्माण सेवाका लागि ५५ हजार ४ सय २२ रूपैयाँ दान गर्नुभएको छ । गोदावरी नगरपालिका-१, कैलाली निवासी भानुभक्त जोशीले स्वर्गीय पितृहरुको स्मृतिमा ५५ हजार ५ सय ५५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-३ कैलाली निवासी भोजनराज पाठक र पुनीदेवी पाठकले ५१ हजार २१ रूपैयाँ योगदान गर्नुभएको हो ।

धनगढी उपमहानगरपालिका-५, निवासी श्यामराज श्रेष्ठ र बिमला श्रेष्ठले पितृहरुको स्मृतिमा २५ हजार ५ सय ५५ रूपैयाँ,मायादेवी शर्माले १५ हजार ५ सय ५ रूपैयाँ,धनगढी उपमहानगरपालिका(४, कैलाली निवासी बलदेवप्रसाद भट्ट र कलावती भट्टले २१ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका-८, कैलाली निवासी लक्ष्मीदेवी सिंहले १५ हजार ५१ रूपैयाँ दान गरेर सहयोग गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका(२, निवासी शान्ति जोशीले पितृहरुको स्मृतिमा १५ हजार ५ सय ५ पाँच रुपैयाँ, लम्किचुहा नगरपालिका(५, कैलाली जानकीदेवी बिष्टले १० हजार १ सय ५५ रूपैयाँ, गोदावरी नगरपालिका-१, कैलाली निवासी प्रतापसिंह महराले स्वर्गीय बुवा लालसिंह महराको स्मृतिमा १० हजार १ सय २५ रूपैयाँ, धनगढी उपमहानगरपालिका(१, लक्ष्मीनगर, कैलाली निवासी दुर्गाबहादुर कार्कीले भवन निर्माण सहयोगार्थको १५ हजार १ सय ५५ रूपैयाँ दान गर्नुभएको हो भने भवन निर्माण सहयोगार्थ शिवपुरी धाम नारी जागरणको अध्यक्ष एवम् नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको मूख्य व्यवसाय प्रवन्धक गीता मल्लले १५ हजार १ सय ५५ रूपैयाँ योगदान गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका(१५ कैलाली निवासी दलबहादुर रोकायाले १२ हजार ३ सय रूपैयाँ, धनगढी उपमहानगरपालिका-६ कैलाली निवासी केशवदत्त जोशीले स्वर्गीय बुवा चन्द्रदत्त जोशीको स्मृतिमा भवन निर्माणका लागि १५ हजार ५० रूपैयाँ, धनगढी उपमहानगरपालिका-७ कैलाली निवासी यमकला कुँवरले ५ हजार १ सय १० रूपैयाँ, धनगढी उपमहानगरपालिका(३, निवासी शिवप्रसाद पौडेलले १५ हजार १ सय ६५ रूपैयाँ, भवन निर्माणका लागि उद्धव सिंह सेठी र महेश्वरीदेवी सेठीले ५ हजार ५ सय ५५ रूपैयाँ, भिमदत्त बिनाडी उपाध्यायले ५ हजार ५ सय ५ रूपैयाँ, गणेशप्रसाद अधिकारी ५ हजार ५ सय ५५ रूपैयाँ, नारायणी जोशीले ५ हजार १५ रूपैयाँ, गोदावरी नगरपालिका-१४, कैलाली निवासी शान्ति बिष्टले पितृहरुको स्मृतिमा ५ हजार ५ रूपैयाँ, रणबहादुर शाहीले ५ हजार ५५ रूपैयाँ दान गर्नुभएको हो ।

त्यस्तै सन्त परमानन्द कृष्ण मन्दिर द्वारा ५ हजार १ सय रूपैयाँ, गोदावरी नगरपालिका-५, कैलालीस्थित स्वाभिमानी समूहद्वारा भवन निर्माण सहयोगार्थ ५ हजार १ सय २५ रूपैयाँ योगदान भएको छ ।

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाको २०७५ साल मंसिर १ गते धनगढी -५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । माघ २३ गतेदेखि सुरू भएको महायज्ञ पशुपति टोलमा ९सुदूरपश्चिम महोत्सव हुने० ३० गतेसम्म सञ्चालन हुने आश्रमले जनाएको छ ।

महायज्ञमा शनिबार वरिष्ठ पत्रकार राजेन्द्र बाँनिया र वरिष्ठ हास्य कलाकार किरण के।सीकोको सहभागिता रहेको थियो भने भोलि पनि कलाकार के।सीको महायज्ञमा प्रस्तुति समेत रहनेछ ।

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.