• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

महायज्ञमा २० लाख ५१ हजार दान संकलन

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित

धनगढी । मानवसेवा आश्रमले धनगढीमा माघ २३ गतेदेखि सुरू भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा आश्रमको भवन निर्माणार्थ सहयोग जुट्ने क्रम जारी छ । आइतबार कथा वाचनको चौथौँ दिन महायज्ञमा २० लाख ५१ हजार २ सय १२ रूपैयाँ दान संकलन भएको आश्रमले जनाएको छ ।

कथा वाचनको चौथौँ दिन आइतबार महायज्ञमा सहभागी हुँदै दशरथचन्द नगरपालिका–४, खलङ्गा, बैतडी निवासी मञ्जु के।सीले स्वर्गीय मातापिताको स्मृतिमा आश्रमको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ योगदान गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका–०४, कैलाली निवासी सिताराम अवस्थीले भवन निर्माणका लागि ३१ हजार २ सय ४५ रुपैया मात्र योगदान गर्नु भएको छ । त्यस्तै धनगढी उपमहानगरपालिका–५, कैलाली निवासी काशीनाथ भट्टले स्वर्गीय छोराको स्मृतिमा भवन निर्माण सहयोगार्थ २५ हजार ५ सय २५ रूपैयाँ योगदान गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका–१, कैलालीका संन्त निरकारी मण्डल नेपाल सत्संग भवन धनगढी परिवारद्वारा भवन निर्माण सहयोगार्थ १७ हजार ४ सय प्रदान गर्नु भएको छ । धनगढी उपमहानगरपालिका–४ कैलाली निवासी मन्जुले भवन निर्माणमा १५ हजार ५ सय ५१ रूपैयाँ, धनगढी उपमहानगरपालिका–१ कैलाली निवासी शेरबहादुर बस्नेतले १५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–४, कैलाली निवासी सुरेन्द्रप्रसाद भट्टले १५ हजार ५ सय ५५ रूपैयाँ, दशरथ भट्ट र बिमलादेवी भट्टले ५ हजार १ सय ५५ रूपैयाँ, लक्ष्मण भट्टले ५ हजार ५ रूपैयाँ, विरबहादुर महताले रु ५ हजार १ सय ५ रूपैयाँ, ओम प्रकाश बास्तोलाले ५ हजार १ सय ५१ रूपैयाँ, मनिराज पाण्डेले ५ हजार १ सय ५ रूपैयाँ, शिवराज उप्रेतीले ५ हजार २ सय ५५ रूपैयाँ, नरेन्द्र शाही र नरिन्ता शाहीले ५ हजार ५ सय ५५ रूपैयाँ, पारुदेवी कुँवरले ५ हजार ५ रूपैयाँ, काशीराम बिष्ट र भद्रकाली ट्रेडर्सले ५ हजार १ सय रूपैयाँ, रुरुक्षेत्र गाउँपालिका, लामाखर्क, गुल्मी निवासी इश्वरीप्रसाद ज्ञवालीले १५ हजार ५ सय ५५ रूपैयाँ, कैलाली मोडेलका शिक्षक दिपक पुजाराले भवन निर्माणका लागि एकबोरा सिमेन्ट इट्टा योगदान स्वरूप १ हजार ५ रूपैयाँ, साँफेबगर नगरपालिका–३, अछाम निवासी नयाँ कुँवर र नर्मदा कुँवरले ५ हजार ५५ रूपैयाँ योगदान गर्नु भएको छ । दान गर्नेक्रम जारी छ ।

माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरू भएको महायज्ञ  ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।

  • दान संकलन
आइतबार, माघ २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.