• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

एकै दिन २ करोड ८२ लाख बराबरको दान संकलन

  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित

धनगढी । मानवसेवा आश्रमको महायज्ञमा मंगलबार एकै दिन २ करोड ८२ लाख १० हजार २ सय ६५ रूपैयाँ बराबरको दान संकलन भएको आश्रमले जनाएको छ । मानवसेवा आश्रमले धनगढी शाखाको भवन निर्माण लागि सुरू भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको छैटौँ दिन पनि महाकारी दाताहरूको उत्साहजक सहभागिता रहेको थियो ।

महायज्ञमा लायन्स क्लब अफ इन्टरनेसनल एल।सी।आइ डिस्ट्रीक ३२५ एन एरिया ५ को तर्फबाट हङ्गर रिलिफ प्रोग्राम अन्तर्गत किचन डाइनिङ प्रोजेक्टका लागि १,५०,००० डलर अर्थात नेपाली २ करोड १० लाख १७ हजार ३ सय ६६ रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।

महायज्ञमा सहभागी हुँदै क्लबको तर्फदेखि डिस्ट्रीक गभर्नर लायन सी।बी चन्दले सो रकम दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । साथै गभर्नर चन्दले मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीको जति प्रशंसा गरे पनि कम हुने बताउनुभयो । मानवसेवा के हो भन्न रामजी अधिकारीको उदाहरण दिए हुन्छ भन्दै सरकारले गर्नुपर्ने काम संस्थाले गरेकोमा स्वार्थरहित सेवाका लागि आश्रमलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

त्यस्तै धनगढी उपमहानगरपालिका(२ सन्तोषीटोल, कैलाली निवासी ध्वज कुँवर, जनक कुँवर र विश्रादेवी कुँवरको सम्पूर्ण परिवारको तर्फबाट एक कोठा निर्माणार्थ ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान प्राप्त भएको छ । धनगढी उपमहानगरपालिका, कैलालीस्थित कर्मचारी मिलन केन्द्र परिवारले भवन निर्माण सहयोगार्थको लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद दान सहित एक कोठा निर्माणको लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

त्यस्तै धनगढीको नवजीवन सहकारी संस्थाले भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ, कैलाली उद्योग वाणिज्य संघको तर्फबाट एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ र कैलाली उद्योग वाणिज्य संघ कार्य समिति परिवारद्वारा पनि एक कोठा निर्माणको लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता प्राप्त भएको छ । धनगढी निवासी कल्पना ढाँटले ५१ हजार १ सय ११ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएको छ भने १००८ स्वामी देवराज आचार्यले भवन निर्माणमा सहयोग गर्न १ लाख ११ हजार १ सय ११ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएको हो ।

धनगढीको नवजीवन सहकारी संस्थाको तर्फबाट भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष देवबहादुर बमले गर्नुभएको हो । चैतन्य पाठशालार एकेडेमी परिवारको तर्फबाट अम्बिका जोशी र गणेश जोशीले आश्रमको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै चैतन्य पाठशालाले मानवसेवा आश्रमको सेवा सहजीकरणको लागि १ लाख ११ हजार १ सय ११ वार्षिक रूपमा उपलब्ध गराउने भएको छ ।

इन्द्रेणी फाउन्डेसनले आश्रमको भवन निर्माणका लागि १ लाख १ हजार १ सय ११ रूपैयाँ दान गरेको छ । धनगढी उपमहानगरपालिका(४ कैलाली निवासी डा। खगेन्द्रराज भट्टले समस्त पितृहरुको स्मृतिमा भवन निर्माण गर्न ५१ हजार १ सय ११ रूपैयाँ योगदान गर्नुभएको हो । धनगढी उपमहानगरपालिका(१, कैलाली निवासी गोविन्दबहादुर अधिकारी र सम्झाना भण्डारी अधिकारीले भवन निर्माण सहयोगार्थ ५१ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएको हो ।

धनगढी उपमहानगरपालिका(३, कैलाली निवासी जनककुमार के।सीले स्वर्गीय आमा गाजलीदेवी खत्रीको स्मृतिमा भवन निर्माणको लागि ५१ हजार १ सय दान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका कैलालीस्थितफर्निचर फर्निसिंङ व्यवसायीद्वारा भवन निर्माण सहयोगार्थको लागि ३१ हजार १ सय ११ रूपैयाँ योगदान भएको छ ।

धनगढी शाखाको भवन निर्माणका लागि लायन प्रदिपकुमार वैद्य लायन्स क्लब अफ धनगढी टाउन ४६७९२ बाट ५१ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका, कैलाली निवासी लायन्स क्लब अफ धनगढी नैनादेवीले भवन निर्माण सेवाका लागि ५१ हजार रूपैयाँ, धनगढी उपमहानगरपालिका(०५, कैलाली निवासी जानकी पराजुली मिश्र, लायन्स क्लब अफ धनगढी स्वीकृतिले ५१ हजार ५ रूपैयाँ, भवन निर्माण सहयोगार्थको लागि श्री आदर्श टोल विकास संस्थाले १३ हजार ३ सय ५५ रूपैयाँ, लायन्स क्लब अफ धनगढीले १० हजार ५ रूपैयाँ, यशोदादेवी ओझाले १५ हजार ५ सय ५ रूपैयाँ, भवन निर्माण सहयोगार्थको लागि मालिका टोल विकस संस्थाले १५ हजार ५ सय ५५ रूपैयाँ, मणिराम जोशीज्यू र बिष्णादेवी जोशीले १५ हजार १ सय ५५ रूपैयाँ, प्रिति देवी सिंह रदिल बहादुर सिंहले १५ हजार १५ रूपैयाँ योगदान गर्नुभएको छ ।

श्री धर्मदेव पाण्डेले ५ हजार ५ सय ५५ रूपैयाँ, बहादुर सिंह थलालले १५ हजार ५ सय ५५ रूपैयाँ, शेर बहादुर देउवाले ५ हजार ५ रूपैयाँ, लायन राकेशले १५ हजार ५ सय ५५ रूपैयाँ, लायन्स क्लब अफ धनगढी संजीवनीले २५ हजार १ सय प्रदान गरेको हो । भवन निर्माण सहयोगार्थ मिना मल्ल सिंहले ६ हजार १ सय १५ रूपैयाँ, राधा कृष्ण भजन सेवा समिति द्वारा १५ हजार १ सय ५५ रूपैयाँ दान प्राप्त भएको छ । सावित्री शाहीले ५ हजार ५५ रूपैयाँ, लायन्स क्लब अफ धनगढी आस्थाले १५ हजार १ सय ५ रूपैयाँ, रत्ना बिष्टले १५ हजार ५ सय रूपैयाँ, भरत खड्कारअन्जु खड्काले १५ हजार १ सय ११ रूपैयाँ, नेत्रराज शर्माले ११ हजार १ सय ११ रूपैयाँ सहयोग गर्नुभएको छ ।

महालक्ष्मी श्रेष्ठले ५ हजार ५५ रूपैयाँ, भक्त्त बहादुर बोहराले ११ हजार १ सय १५ रूपैयाँ, दुर्गाप्रसाद चौधरीले १५ हजार ५ सय ५५ रूपैयाँ, डिल्लीराम भट्टले १५ हजार ५ रूपैयाँ, हिमाली टोल विकास संस्थाले ६ हजार ७ सय रूपैयाँ, गुणाकर भट्टले १५ हजार २५ रूपैयाँ, भवन निर्माणका लागि जयराज जोशी र भागरथीदेवी जोशीले १५ हजार ५ सय ५५ रूपैयाँ,

त्यस्तै धनगढी उपमहानगरपालिका(२ कैलाली निवासी श्रीनवराज पनेरुले भवन निर्माण सहयोगार्थको ३००० पिस इट्टा प्रदान गर्नुभएको छ । धनगढी(४ बोराडाँडी निवासी बालयोगी युग दिप ओलीले सानै उमेरमा योग साधनाबाट युवाहरुमा योग जागरणमा पुऱ्याउनु भएको योगदानको उच्च सम्मान गर्दै मानवसेवा आश्रमले मंगलबार सम्मान गरेको छ ।धनगढी(०५ कैलालीस्थित भैरव महाकाली टोल विकास संस्थाले शोभा कलश यात्रामा पुऱ्याउनु भएको योगदानको उच्च सम्मान गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो । माघ २३ गतेदेखि पशुपति टोलमा सुरू भएको महायज्ञ भोलिसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा मंगलबार सुदूरपश्चिम प्रदेश सभा सदस्य रक्षा महरा, साहित्यकार नवराज लम्साल, पत्रकार टिकाराम यात्री, कलाकार कृष्ण कँडेल, पत्रकार महासंघका अध्यक्ष श्रवण देउवा, कैलाली प्रमुख जिल्ला अधिकारी ई।गोगनबहादुर हमालसँगै जिल्ला समन्वय समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

 

  • दान संकलन
मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.