• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनि बढ्दै

  •   मङ्गलबार, फागुन २१, २०८१ मा प्रकाशित

धनगढी । पछिल्लो समयमा देशभरबाट वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनि बढ्दै जान थालेको छ ।

श्रम मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय गोष्ठिमा सार्वजनिक गरेको एक तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा नयाँ र पुनः गरी ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिएका मध्ये महिलाको संख्या ८० हजार १७२ रहेको छ भने बाँकी सबै पुरुष रहेका छन् । नेपाल सरकारले संस्थागत रुपमा १११ र व्यक्तिगत रुपमा गरी १७८ देशका लागि श्रम आप्रवासन खुला गरेको छ ।

श्रम मन्त्रालयका उपसचिव बसन्त बोहोराले रोजगारीका लागि तेस्रो देश पलायन हुने क्रम बढ्दै गएकोले संभावित क्षेत्र पहिचान गरी गत वर्ष सात वटै प्रदेशमा रोजगार श्रम सम्मेलनको आयोजना गरिएको बताए ।

उनले यस वर्षपनि सरकार र नीजि क्षेत्रको समन्वयमा आन्तरिक रोजगारी सृजनाका क्षेत्र पहिचान गर्न चैत १६ गते काठमाण्डौंमा रोजगार सम्मेलन गरिने तयारी भइरहेको बताए । राष्ट्रिय श्रम तथा बेरोजगार सम्मेलन पोलिसी निर्माण, श्रम सम्बन्धी बुझाईमा एकरुपता ल्याउन सम्मेलन आयोजना गरिन लागेको जानकारी दिए ।

सोसलसाइन्ज वहाका अर्जुन खरेलले २०२३ र ०२४ मा गरेको अध्ययनको प्रस्तुतीकरण गर्दै नयाँ र पुनः गरी दुई वर्षमा १५ लाखले श्रमस्वीकृति लिएको बताए । उनले पछिल्लो समयमा श्रमस्वीकृति लिनेमा महिलाहरु ब्ढ्दै गएको बताए ।
उनले देशका अन्य प्रदेशको तुलनामा बैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेमा सुदूरपश्चिम प्रदेश पुछारमा रहेको बताए । उनले दुई वर्षको समयमा सुदूरपश्चिमबाट महिला र पुरुष गरी २३ हजार श्रमस्वीकृति लिएर बैदेशिक रोजगारीमा गएको बताए । उनले सुदूरपश्चिमबाट जिल्लागत रुपमा कञ्चनपुर, कैलाली, बैतडी र अछामबाट बढी रोजगारीका लागि श्रमस्वीकृति लिनेमा परेको बताए ।

उनले सुदूरपश्चिमबाट बैदेशिक रोजगारीमा गएका दुई आर्थिक वर्षमा ५५ जनाले ज्यान गुमाएको बताए । गएको दुई वर्षमा १६ लाख ७४ हजार ७०६ जना सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको बताए ।राष्ट्र बैंकको तथ्यांक अनुसार गएको दुई वर्ष १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रिएको तथ्यांक रहेको छ । नेपालमा ३५।६ प्रतिशतको घरमा पैसा पुगेकोमा सुदूरपश्चिममा ४१।१ प्रतिशत घरले पैसा पाएको जनाइएको छ ।
कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत पुष्पा झा, विभिन्न श्रमिक संगठनसँग आवद्ध व्यक्ति लगायतको सहभागिता रहेको थियो ।

  • वैदेशिक रोजगारीमा
मङ्गलबार, फागुन २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.