धनगढी । धनगढी उपमहानगरपालिकाले संचालन गरेकोविशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवाबाट २०२ जनाले सेवा लिएका छन् । शहरी स्वास्थ्य केन्द्र धनगढी १३ को कार्यालयमा संचालित सो कार्यक्रम बाट आज उनीहरुले सेवा लिएका हुन् ।
विशेषज्ञ स्वास्थ्य क्लिनिकमा फिजिसियन, स्त्री तथा प्रसुतीरोग र आँखा सम्बन्धि बिरामीहरूले सेवा लिएका थिए ।














