• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

घुम्तीशिविरबाट बन्ध्याकरण गर्नेको संख्या २४२ पुग्याे

  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित

धनगढी । कैलालीमा हालै संचालित घुम्तीशिविरबाट बन्ध्याकरण गर्नेको संख्या २४२ पुगेको छ ।
हालै स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा संचालित बन्ध्याकरण घुम्तीशिविर बाट सो संख्याले बन्ध्याकरण गरेका हुन् ।

खानीडाँडा सामुदायिक स्वास्थ्य ईकाई चुरे गाउपालिकामा २०८१ मंसिर ५ गते संचालित घुम्तीशिबिरमा १५ जनाले बन्ध्याकरण गरेको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईले निशाना न्युजलाई जानकारी दिए ।

मालाखेती अस्पताल गोदावरीमा मंसिर ७ गतेको घुम्ती शिविर वाट १९, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बेली धनगढी उपमहानगरपालिकामा मंसिर ९ मा ३३,बसौटी स्वास्थ्य चौकी कैलारी गाँउपालिका मंसिर ११ गते २६, चर्रा शहरी स्वास्थ्य केन्द्र भजनी नगरपालिकामा मंसिर १३ गते गरिएको शिविरबाट २१ जनाले बन्ध्याकरण गरिएको उनले वताए ।

सत्ती शहरी स्वास्थ्य सेवा केन्द्र टिकापुर नगरपालिकामा मंसिर १५ गते संचालित शिविरबाट १७, दुगौली स्वास्थ्य चौकी,जानकी गाँउपािलका मंसिर १७ गते आयोजित शिविरबाट १४ जना, पिपरकोटी आधारभुत स्वास्थ्य सेवा केन्द्र लम्कीचुहा नगरपालिकामा यहि मंसिर १९ गते आयोजित शिविरबाट १८ जनाले बन्ध्याकरण गरिएको उनले वताए । दरख स्वास्थ्य चौकी घोडाघोडी नगरपालिकामा मंसिर २१ गते शिबिर संचालन हुदा १० जनाले बन्ध्याकरण गरेका छन् अधिकृत चापागाईले भने चौमाला प्राथामिक स्वास्थ्य सेवा केन्द्र गौरीगंगा नगरपालिका मंसिर २३ गते शिविर संचालनबवाट ४३ जनाले बन्ध्याकरण गरिएको छ ।

फलेबिसौना आधारभुत स्वास्थ्य सेवा केन्द्र मोहन्याल गाउँपालिका मंसिर २५ गते गरिएको संचालित शिबिरमा ५ जना र लम्की आधारभुत स्वास्थ्य सेवा केन्द्र लम्किचुहा नगरपालिकामा फागुन १७ गते आयोजित शिविरमा ११ जनाले बन्ध्याकरण गरिएको उनले वताए ।
त्यस्तै झवही आधारभुत स्वास्थ्य सेवा केन्द्र जोशिपुर गाउँपालिकामा फागुन १९ गते आयोजित शिबिर वाट १० जनाले बन्ध्याकरण गरिएको उनको भनाई छ ।

लम्की आधारभुत स्वास्थ्य सेवा केन्द्र लम्कीचुहा नगरपालिकामा पागुन १७ गते र आधारभुत स्वास्थ्य सेवा केन्द्र झवही जोशीपुर गाँपालिकामा पागुन १९ गते पुरुषहरुका लागी भ्यासेक्टोमी तथा महिलाहरुका लागि मिनिल्याप तथा सुरक्षित गर्भपतन सम्बन्धी निःशुल्क शिविर संचालन भएको उनले वताए ।

आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.