• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

गोदावरीमा न्यू इयर इभ बेस हुने

  •   शनिबार, चैत २३, २०८१ मा प्रकाशित

धनगढी । नयाँ बर्षको स्वागत र कैलालीको गोदावरी क्षेत्रको पर्यटन प्रर्बधन गर्न विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
कैलालीको गोदावरीको होटेल स्टेट सेभेनको आयोजनामा चैत्र ३१ गते न्यू इयर इभ बेस सांस्कृतिक कार्यक्रम आयोजना गरिन लागीएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
इभ बेस कार्यक्रम चैत्र ३१ गते बेलुका ५ बजे देखि राति १२ बजेसम्म होटेल स्टेट सेभेनमा हुने आयोजकले जनाएको छ । २०८१ सालको बिदाई गर्दै नयाँ बर्ष २०८२ लाई स्वागत गर्न सो कार्यक्रम गरिन लागेको हो ।
उक्त कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति हुनेछ । कार्यक्रममा राष्ट्रिय स्तरकी कलाकार एन्जीला रेग्मीको विशेष प्रस्तुति रहनुका साथै, स्थानिय कलाकारहरूले आ आफ्नो प्रस्तुती रहने बताइएको छ ।
जसमा चौधरी मोडलमा सदिक्षा चौधरी र धिर विक्रम सिंह लगायतका कलाकारहरूले नाचगान र कमेडी प्रस्तुति गर्नेछन् । कार्यक्रमको प्रवेश शुल्क दुई सय ५० रुपैयाँ निर्धारण गरिएको छ । स्टेट सेभेन होटलले खाने र बस्ने व्यवस्था मिलाएको होटेल सञ्चालक रुुकुम देव भट्टले बताए । राति ढिलो भए पनि आवतजावतमा सहजता ल्याउनका लागि दुई वटा नगर बस र प्राईभेट गाडीको सुविधा पनि मिलाइएको आयोजकले जानकारी दिएका छन् ।
द टुईन्स अफ कम्पीलीट इन्शिच्युट डान्सका सञ्चालक तथा कार्यक्रम ब्यवस्थापक केशब बलायर लगायतको समुहले गरिरहेको छ । आयोजकका अनुसार कार्यक्रमले गोदावरी क्षेत्रको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
कार्यक्रमको उद्देश्य कला र संस्कृतिको संरक्षण गर्दै गोदावरी क्षेत्रको पर्यटन विकासमा योगदान पुर्याउनु हो । यस कार्यक्रमले आन्तरिक र बाह्य पर्यटकहरूको आगमन बढाउने विश्वास व्यक्त गरिएको छ ।
साथै कार्यक्रम स्थलमा राति गन्तव्यतर्फ पुग्न समस्या हुन नदिन शूल्कसहित नगर बस तथा नीजि सवारीसाधनको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।

  • इभ बेस हुने
शनिबार, चैत २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.