• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

बालविवाह न्यूनीकरणका लागि विद्यमान कानुन कार्यान्वयनमा जोड

  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित

धनगढी । बालविवाह न्यूनीकरणका लागि विद्यमान कानुन कार्यान्वयनमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
प्रदेशस्तरी किशोरी सञ्जालले धनगढीमा आयोजना गरेको बालविवाह विरुद्धको तीन दिने प्रदेशस्तरीय किशोर किशोरी सम्मेलन कार्यक्रममा बोल्ने बक्ताहरुले बालविवाह न्यूनीकरणका लागि विद्यमान कानुनको कमजोर कार्यान्वयनका कारण घट्न नसकेको बताए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले बालविवाह न्यूनिकरणका लागि प्रदेश सरकारले विभिन्न काम गर्दै आएपनि त्यो पर्याप्त हुन नसकेको बताए ।
उनले बालविवाह न्यूनीकरण गर्न सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकोले त्यसका लागि सामाजिक संघ÷संस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताए ।
सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले विगतको सामन्तवादी समाजको प्रभाव विस्तारै हराउँदै गएको बताए ।
एनले अहिलेको समाज पुँजीवादी भएकोले समाजमा व्याप्त कुरुती विस्तारै हट्दै जान थालेको बताए । उनले बालविवाहका कारण शारीरिक र मानसिक असर पर्ने भएकोले त्यसको न्यूनीकरणका लागि सरोकारवाला निकाय गम्भिर बन्नुपर्ने बताए ।
प््रदेशसभा सदस्य ललिता सुनारले मातृत्व स्वास्थ्य ठीक नभए बच्चाको अवस्था पनि कमजोर हुने भएकोले बालविवाह न्यूनीकरणका लागि दूरदराजका क्षेत्रमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बालविवाहले गर्दा किशोरीहरु स्वास्थ्य र शिक्षाबाट बञ्चित हुने गरेको बताए । उनले बालविवाह न्यूनीकरण गर्न समाजमा सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीले कानुनले नै विवाह गर्ने उमेर तोकेपनि अझैं बालविवाह अन्त्य हुन नसकेको बताइन् । उनले सबैभन्दा पहिले व्यवहार परिवर्तन नै ठूलो कुरा भएको बताइन् ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बालविवाह न्यूनीकरणका लागि आफ्नो पालिकाले वडास्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले जानकी गाउँपालिकाले आगामी आव २०८३ सम्म स्थानीय बालमैत्री घोषणा कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी अघि बढाई रहेको बताए ।
प्रदेशस्तरीय किशोरी सञ्जालका अध्यक्ष दीपिका सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका ८८ वटै पालिकाबाट किशोर किशोरीको सहभागीता रहेको छ ।

  • कानुन कार्यान्वयनमा जोड
सोमबार, चैत २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.