• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

धनगढीमा आजदेखि पाईल्स, फिस्टुला सम्बन्धी शिविर सुरु

  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकाले आज सोमबार देखि पाईल्स, फिस्टुला सम्बन्धी निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सुरु गरेको छ । उपमहानगरपालिकाले १९ वडालाई नै मध्यनजर गरेर पाँच दिनसम्म पाँच वटा वडामा शिविर सुरु गरेको हो ।
उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. रविन्द्र कुमार यादवले पाईल्स, फिस्टुला भएका मानिसहरुले गोपनीयताका कारणले गर्दा रोग पालेर बस्ने र खुलेर बाहिर आउन नचाहने भएकाले भित्र–भित्र समाजमा यस्ता रोगीहरु धेरै नै भएकाले तिनीहरुको पहिचान गरी उपचार गर्नेका लागि शिविर सञ्चालन गरिएको बताए ।

यस रोगको उपचारका लागि अहिले क्षारसूत्र विधि धेरै प्रचलित सँग सफल उपचार विधि भएको उनले बताए ।
उपमहानगरपालिकाले आज (सोमबार) पहिलो दिन वडा नम्बर १८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र डिपो बजारमा शिविर सञ्चालन गरेको छ , भने मंगलबार वडा नम्बर १६ मा रहेको उर्मा स्वास्थ्य चौकी, घसेटा, बुधबार वडा ।नम्बर १० मा रहेको शहरी स्वास्थ्य केन्द्र, घुइयाँघाट, बिहीबार वडा नम्बर ११ मा रहेको शहरी स्वास्थ्य केन्द्र, घोड्सुवा र वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र, शिवपुरी धाममा शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
आयुर्वेद शाखा प्रमुख डा. यादवका अनुसार अहिले स्थानीय क्लिनिकहरुमा यस रोगको उपचार विधि धेरै नै महँगो छ । २५ देखि ३० हजार सम्म एउटा बिरामीको उपचार विधिमा खर्च आइरहेको छ । त्यसैलाई नै आधार मानेर जनतालाई राहत दिने हिसावले शिविर सञ्चालन गरेको उनले बताए ।
शिविरमा आएका नागरिकहरुलाई आयुर्वेद विधिबाट पहिलो चरणमा औषधी उपचारबाट नै उपचार गर्ने र औषधीबाट उपचार नभएकाहरुलाई आयुर्वेदिक क्षारसूत्र विधिबाट निशुल्क अप्रेशन गर्न शिविरको मुख्य उदेश्य रहेको उनले बताए ।

शिविरमा सयदेखि डेढ सय सम्म बिरामीहरु आउने लक्ष्य लिएको उनको भनाइ छ । यसमध्य तीस जना बिरामीहरुलाई निःशुल्क क्षारसूत्र विधिबाट अप्रेशन गर्न योजना रहेको उनले बताए ।

अप्रेशन गर्न बिरामीको संख्या बढेमा उनीहरुको पनि अप्रेशन हुने उनले बताए । दिनमा दश जना जति बिरामीहरुको अप्रेशन गर्न लक्ष्य रहेको उनको भनाइ छ ।
शिविरमा दिसा गर्दा दुख्ने, रगत आउने, मलद्धार वरपर मासु पलाएको, पिप बग्ने, चिलाउने, सुन्निने आदि लक्षण भएका रोगी ९पाईल्स, फिस्टुला० सम्बन्धी निःशुल्क आयुर्वेद औषधि उपचार तथा क्षारसूत्र विधिबाट अप्रेशन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
स्के्रनिगं गरिएका बिरामीहरुको निःशुल्क आयुर्वेद क्षारसूत्र विधिबाट अप्रेशन ९शल्य चिकित्सा० गर्न वैशाख ३ गतेदेखि ५ गतेसम्म वडा नम्बर १५ कनरीमा रहेको उर्मा आयुर्वेद औषधालयमा बिरामीहरुको अप्रेशन हुने छ ।

 

  • शिविर सुरु
सोमबार, चैत २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.