• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

कोल्ड स्टोर निर्माण अधुरो छोड्ने निर्माण ब्यवसायी कालोसूचीमा पर्ने

  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेश सरकारले निर्माण गरेका कोल्ड स्टोरहरु संचालनमा नआउनुको कारणबारे प्रश्न गरेपछि अधुरो छोड्ने निर्माण ब्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया शुरु भएको छ ।

शुक्रबार समाजिक विकास समितिको बैठकमा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाले निर्माण ब्यवसायीहरुलाई कालोसूचीमा राख्ने र उनीहरुबाट क्षतिपुर्ति समेत असुल गर्ने गरी मन्त्रालयले प्रक्रिया शरु गरेको जानकारी दिएका हुन् । मन्त्री थापाले कार्वाही प्रक्रिया शुरु भएको बताएपछि समितिले कार्वाही प्रक्रिया शुरु भएको निर्णय सहितका कागजपत्रहरु समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिको शुक्रबार बसेको बैठकले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई निर्माण अधुरो छोड्ने निर्माण ब्यवसायीहरुलाई कालोसूचीमा राखी क्षतिपुर्ति सहित असुल उपर गर्ने प्रक्रियामा मन्त्रालयले हालसम्म गरेका कामहरुको विवरण समितिमा उपलब्ध गराउन निर्देशन गरेको हो । समितिले यस अघि सोही बिषयमा मन्त्रालयका निमित्त सचिव र प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक संग छलफल गरी निर्माण सम्बन्धी सम्पूर्ण कागजपत्रहरु मागेको थियो । शुक्रबारको बैठकमा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा र सचिव यज्ञराज जोशी उपस्थित थिए ।

बैठकमा मन्त्री थापा र सचिव जोशीले मन्त्रालयले कोल्ड स्टोरहरुको निर्माणको काम अधुरो छोड्ने निर्माण ब्यवसायीहरुले पटक पटक ताकेता गर्दा पनि काम नगरेपछि अहिले कालोसूचीमा राख्ने र क्षतिपुर्ति असुल गर्ने प्रक्रिया शुरु गरेको जानकारी दिए ।
मन्त्री थापाले कालोसूचीमा राख्ने निर्णय भएको जानकारी गराएपछि कालोसूचीमा राख्ने निर्णय भएको कागजपत्रहरु समितिलाई उपलबध गराउन निर्देशन गरिएको समितिका सभापति धर्म राज पाठकले बताए । मन्त्रालयका सचिव यज्ञराज जोशीले निर्माण अलपत्र पार्ने निर्माण ब्यवसायीलाई कालोसूचीमा राख्ने र उसबाट क्षतिपुर्ति असुल गर्ने कामपछि अधुरो रहेको काम सम्पन्न गर्न नया टेण्डर प्रक्रियामा जाने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रदेशका बिभिन्न स्थानमा निर्माण भएका १० वटा कोल्ड स्टोरहरुको अनुगमन गरेको समितिले निर्माण सम्पन्न भएका कुनै पनि कोल्ड स्टोर संचालनमा नआएको र अधिकांशको निर्माण नै सम्पन्न नगरी अलपत्र छाडिएको पाएपछि मन्त्रालयका सचिवलाई बोलाएर पहिलो चरणमा छलफल गरेको थियो ।

समितिले बैठकमा सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना बारे राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुसगं पनि छलफल गरेको छ । समितिका सभापति पाठकले शुक्रबारको बैठकमा समितिको बर्षिक प्रतिवेदन समेत पारित भएको जानकारी दिए ।

 

  • कोल्ड स्टोर निर्माण अधुरो छोड्ने निर्माण ब्यवसायी कालोसूचीमा पर्ने
शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.