• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ८. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

नि:शुल्क वडा स्वास्थ्य क्लिनिकबाट सेवाग्राही खुशी

  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित

धनगढी उपमहानगरपालिकाले विशेषज्ञ डाक्टर सहितको निःशुल्क वडा स्वास्थ्य क्लिनिक संचालनमा ल्याएपछि सेवाग्राही खुशी हुन थालेका छन् । महिनाको एक पटक महिलाको पाठेघरको चेकजाँच ,स्तन क्यान्सर लगायत सबै सेवा निःशुल्क रुपमा चेकजाँच लिन थालेपछि सेवा ग्राही खुशि हुन थालेका हुन् । बिशेषगरी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको पहलका कारण हामीले निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच पाउन थालेको उनीहरुको भनाई छ । सेवाग्राहीका भनाई जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ :

पदमादेबी बिष्ट,धनगढी उपमहानगरपालिका-३ 

मैले वडा स्वास्थ्य क्लिनिकबाट पाठेघर सम्बन्धि निःशुल्क रुपमा चेकजाँच लिने मौका पाए । ठिकै भयो, १० दिनको लागी औषधी पनि दिएको थियो । त्यती समस्या छैन् । औषधि दिएर पठाएको हो । हामीले नगरपालिकाका कारण स्वास्थ्य चेकजाँच गर्न पाएका छौ । अझैं पनि नगरपालिकाले यस्ता कार्यक्रम ल्याई सेवा दिँदै गरोस् भन्न चाहन्छु ।

नन्दरादेबी बोहरा,वडा न. १३

मैले चैतको १३ गते वडा कार्यालयमा गएर पाठेघरको चेकजाँच गर्ने मौका पाए । सबै स्वस्थ छ । आगामी दिनमा पनि यसैगरी वडा क्लिनिकमा गएर निःशुल्क स्वास्थ्य परिक्षण गराउन पाईयोस् । गरिब , जो सुकैले पनि स्वास्थ्य परिक्षण गर्न पाएका छन् । हस्पिटल जानु पर्ने अवस्थाको अन्त्य जस्तै भएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले यो मात्र नभई सडक बत्ति लगाएतका अन्य थुप्रै काम गरेको छ । यस्तै गरी हमालको स्थानमा पछि जो सुकै आएपनि यस्तै काम गर्नुहोला र देशको प्रगती गर्न तिर लाग्नु होला भन्न चाहान्छु ।

निर्मला महरा, वडा नं. १३

वडा कार्यालयमा मैले पनि पाठेघरको चेकजाँच गराए । हामीलाई राम्रो लागेको छ । केही बर्षपछि फेरी चेकजाँच गराउन आउन होला भनेको छ । प्राईभेट किल्निक जाँदा पैसा लाग्ने गरेको थियो । नगरपालिकाले यो क्ल्निीक संचालनमा ल्याएपछि हामीले निःशुल्क रुपमा सेवा लिन पाउदा खुशी छु । यस्तै गरी नगर प्रमुख गोपाल हमालले आगामी दिनमा पनि यस्ता काम गर्दै जानु हुनेछ भन्ने आशा लिएकी छु ।

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

समाचार

सबै

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.