• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

  •   बिहिबार, बैशाख २६, २०८२ मा प्रकाशित

काठमाडौँ । हिजोआजको व्यस्त जीवनशैली, अनियमित खानपान बानी, अत्यधिक तनाव र व्यायामको कमीका कारण मुटु रोगको सिकार हुने मानिसको सङ्ख्या बढिरहेको छ । मुटु मांसपेशीबाट बनेको निकै महत्त्वपूर्ण अङ्ग हो । यसको काम सम्पूर्ण शरीरमा रगत आपूर्ति गर्नु हो ।

मुटुमा रगत पुर्‍याउने नलीहरूमा अवरोध हुँदा, रगत नपुगेको मुटुको भागका मांसपेशीहरू मर्न थाल्छन् । जसका कारण मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ ।

जब मुटुको कुनै भागको मांसपेशी रगतको कमीले मर्छ वा काम गर्न बन्द गर्छ, त्यसलाई हृदयाघात भनिन्छ । विश्वभर मुटु रोगबाट हुने धेरैजसो मृत्यु हृदयाघातका कारण हुने गरेको छ । यदि तपाईँ पनि यो रोगबाट बच्न चाहनुहुन्छ भने, तपाईँले आफ्नो केही बानीहरू परिवर्तन गर्नुपर्नेछ र राम्रा बानीहरू अपनाउनुपर्नेछ ।

कोलेस्ट्रोल नियन्त्रणमा
कोलेस्ट्रोललाई आफ्नो मुटुबाट टाढा राख्नुहोस् । कोलेस्ट्रोल बढ्यो भने मुटु रोगको जोखिम बढ्छ । त्यसैले, यदि तपाईंको रक्तचाप वा कोलेस्ट्रोल उच्च छ भने, यसलाई नियन्त्रण गर्न समयमै औषधि लिनुहोस् र आफ्नो खानपिनको राम्रो ख्याल राख्नुहोस् ।

धेरै प्रशोधित चिनी खाने
आजकल, हाम्रो मुटुको स्वास्थ्यलाई सबैभन्दा बढी हानि पुर्‍याउने कुरा भनेको प्रशोधित चिनी बढी खानु हो । धेरै गुलियो खाने लतका कारण मधुमेह, शरीर सुन्निने र मुटु कमजोर हुने जस्ता समस्याहरू देखा पर्दै छन् ।

यदि तपाईँले आफ्नो आहारबाट प्रशोधित चिनीलाई पूर्ण रूपमा हटाइदिनुभयो भने भित्री बोसो, मधुमेह र समयपूर्व मुटु रोगको जोखिमलाई धेरै हदसम्म कम गर्न सक्नुहुन्छ । आफ्नो खानामा प्रशस्त फलफूल र तरकारीहरू समावेश गर्नुहोस् । तपाईँले जति कम प्रशोधित चिनी खानुहुन्छ, त्यति नै फलफूल स्वादिष्ट लाग्नेछ ।

धूम्रपानबाट टाढा रहने

हृदयाघात भएपछि पनि बिडी–चुरोट पिइरहने धेरै बिरामीहरूको एक वर्ष भित्र मृत्यु हुन सक्ने रोमको एक अस्पतालका डाक्टर फुरियो कोलिभिचीले आफ्नो अनुसन्धानमा पत्ता लगाएका थिए । यसको अर्थ मुटु रोगीहरूका लागि धूम्रपान धेरै खतरनाक छ र उनीहरूले यसबाट पूर्ण रूपमा टाढा रहनु पर्छ । धूम्रपानका कारण हृदयाघात भएकाहरूले त झन् यो पिउनै हुन्न ।

कम व्यायाम गर्ने वा बसेर काम गर्ने

व्यायामको लागि समय ननिकाल्नु मुटुको लागि सबैभन्दा खराब कामहरू मध्ये एक हो । विज्ञहरूका अनुसार वयस्कहरूले हप्तामा कम्तीमा १५० मिनेट ९साढे दुई घण्टा० हल्का व्यायाम गर्नुपर्छ र दुई दिनसम्म मांसपेशी बलियो बनाउने व्यायाम पनि गर्नुपर्छ । तर इमानदारीपूर्वक भन्नुपर्दा थोरै यताउति गर्ने वा हिँडडुल गर्नु पनि केही न केही फाइदाजनक छ ।

लामो समयसम्म बसिरहनु स्वास्थ्यको लागि पनि राम्रो होइन, विशेष गरी मुटुको लागि । यसले धेरै रोगहरूको जोखिम बढाउँछ । लामो यात्रामा एकोहोरो बसिरहँदा स्वास्थ्य बिग्रिन सक्छ । आफ्नो मुटु स्वस्थ राख्न, धेरै हिँड्नुहोस् र कम बस्नुहोस् ।

निकोटिन तान्ने

कुनै पनि रूपमा श्वासप्रश्वासको माध्यमबाट निकोटिन शरीर भित्र पुर्‍याउनु स्वास्थ्यको लागि सुरक्षित हुन्न । हालैका वर्षहरूमा, भेपिङ, वा ई–चुरोटलाई चुरोटको सुरक्षित विकल्पको रूपमा प्रचार गरिएको छ । फोक्सोलाई हानी पुर्याउनुको अलावा, ई–सिगरेटमा रहेको निकोटिन जस्ता केही पदार्थहरूले मुटुलाई पनि हानि पुर्याउन सक्छ भनेर विज्ञहरू भन्छन् ।

दुखाइ कम गर्ने औषधिको बढी सेवन

टाउको दुखाइ वा अन्य पीडाले हामीलाई सताउँछ, हामी प्रायः डाक्टरलाई सोध्दै नसोधी आफैँ आइबुप्रोफेन र नेप्रोक्सेन जस्ता औषधि खान्छौं । तर यस्ता दुखाइ निवारक औषधि सेवन गर्नाले हृदयाघात र स्ट्रोकको जोखिम बढ्न सक्ने अनि जति लामो समयसम्म यस्ता औषधिको सेवन गरिन्छ जोखिम पनि त्यति नै बढ्छ भनेर २०१५ मै अमेरिकी स्वास्थ्य एजेन्सी एफडीएले चेतावनी दिएको थियो ।

तारेको खानेकुरा

फ्राइड चिकेन वा चीज हालिएको म्याकारोनी जस्ता चीजहरू खान्न भन्न त गाह्रै हुन्छ । तर यो सत्य हो कि यी र यस्तै धेरै अन्य खानेकुरामा स्याचुरेटेड फ्याट र धेरै चिनी हुन्छ । यो हाम्रो मुटुको लागि धेरै हानिकारक हुन्छन् । यस्ता खानेकुरा खाने मानिसहरूमा प्रायः हृदयाघात, उच्च रक्तचाप र मधुमेहको जोखिम बढी हुन्छ भनेर अनुसन्धानले पनि देखाएको छ । धेरै तारेको र गुलियो खानाको सेवन कम गर्नुहोस् । यो तपाईंको मुटुको स्वास्थ्यको लागि राम्रो हुन्न । एजेन्सी

 

  • यी ७ बानी
बिहिबार, बैशाख २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.