• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

संसदीय निगरानीका लागि समुदायसंग अन्तरक्रिया

  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले बिभिन्न समुदायसंग संसदीय निगरानीका लागि सवाल पहिचान गर्न अन्तरक्रिया आयोजना गरेको छ ।
मंगलबार प्रदेश सभा सचिवालयमा आयोजित अन्तरक्रियामा सामाजिक विकास समिति संगै अन्य बिषयगत समितिका सभापति र सदस्यहरुको उपस्थितिमा बिभिन्न समुदायका प्रतिनिधिहरुले आफ्नो बिषयहरु प्रस्तुत गरेका छन् ।

समाजिक विकास समितिका सभापति धर्म राज पाठकका अनुसार समाजिक विकास समितिका सदस्य संगै अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरी, बिशेषाधिकार समितिका सभापति तुलसी देबकोटा तथा विधायन तथा प्रदेश मामिला समिति र सार्वजनिक लेखा समितिका सदस्यहरु उपस्थित अन्तक्रियामा सुदायका प्रतिनिधिहरुले महत्वपूर्ण सुझाव दिएका छन् ।
प्रदेश सरकारको कार्य विभाजन नियमावली २०७४ मा मुक्त कमैयाहरुको बसोबास संगै जिविकोवार्जनो जिम्मेवारी भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई तोकिएको छ ।

मुक्त कमैया समाजका प्रतिनिधि पशुपति चौधरीले नियमावलीले ब्यवस्था गरेपनि ब्यवहारमा मुक्त कमैयाको जिवोकोर्जन र बसेवासमा प्रदेश सरकार उदासीन रहेकोले प्रदेश सभाले त्यसमा निगरानी बढाउनुपर्ने बताए ।

सामाजिक विकास समितिमा लिखित सुझाव समेत दिएका चौधरीले छुट मुक्त कमैयाहरुको लगत संकलन गर्ने, मुक्त कमैया तथा हलियाको पुनःस्थापना मा चासो दिने र उनीहरुलाई सीपमुलक तालिमको ब्यवस्था गर्ने काममा प्रदेश सरकारको ध्यानाकर्षण गरि समस्या समाधन तर्फ प्रदेश सभाका बिषयगत समितिहरुलाई पहलका लागि आग्रह गरे ।
यस्तै मुक्त कम्लरीका तर्फबाट बोल्दै बिन्द्रा चौधरीले सरकारले मुक्त कम्लरीहरुसंग गरेको १० बुँदै सम्झौता मध्ये २ बुँदा मात्रै कार्यान्वयन गरेकोले बाँकी बँुदा कार्यान्व्यन गर्ने तर्फ प्रदेश सरकारलाई जिम्मेवार बनाउन संसदीय समितिहरुले भूमिका खेल्नुपर्ने बताइन् ।
अपाङ्गता भएका ब्यक्तिहरुको पतिनिधित्व गर्दै अपाङ्गता समावेशी मिसन टु नेपालका नन्दराज भट्टले मेरुदण्डको समस्या भएकाहरुका लागि सहायता सामग्रीको अभाव हुने गरेकोले सजिलै त्यस्ता सामग्रीहरु पाउने ब्यवस्था मिलाउनुपर्ने बताए ।

उनले दृष्टिबिहीनहरुले पनि सजिलै थाहा पाउन सक्ने गरी बिभिन्न कार्यालयहरुका नागरिक वडापत्रहरु राखिनुपर्ने, प्रदेश भरीका सार्वजनिक शौचालयहरु अपाङ्गमैत्री हुनुपर्ने र
अपाङ्गता भएका ब्यक्तिहरुक लागि स्वरोजगारमुलक तालिमहरुको ब्यवस्था हुनुपर्ने र त्यसमा सरकारलाई आगामी आर्थिक बर्षको बजेटमै ब्यवस्था गर्न माग गर्दै संसदीय समितिहले निर्देशन गर्नुपर्ने बताए ।
अपाङ्गता भएका नागरिकहरुका काम गरिरहेको संस्था सफल नेपालका रुपा राईले सरकारी जागिरका लागि लोक सेवा आयोगको परीक्षा दिन पाउने उमेर हद गुज्रेकाहरुका लागि स्वरोजगार कोष मार्फत बीउ पुजी दिएर उद्यम गरि खाने बातावरण बनाउन प्रदेश सभाले सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताइन् ।
यौनिक अल्पसंख्यकहरुको तर्फबाट बोल्दै राज चौधरीले यौनिक अल्पसंख्यकहरुलाई घर पविार र समाजले नस्वीकारेका कारण उनीहरुमा बिभिन्न खाले मानसिक समस्याहरु देखिएकोले उनीहरुलाई आत्मािर्भर बनाउने गरी प्रदेश सरकारले काम गर्नुपर्ने बताए ।

अर्का यौनिक अल्पसंखयक निरङ्ग चौधरीले लोक सेवा आयोगको परीक्षामा समावेशी बनाउँदा यौनिक अल्पसंख्यकका लागि कोशी र लुम्बिनी प्रदेश सरकारले तोकेजस्तै निश्चित प्रतिशत आरक्षण कोटा तोक्नुपर्ने बताए । उनका अनुसार कोशी र लुम्बिनी प्रदेशमा यौनिक अल्पसंख्यकका लागि २ प्रतिशत आरक्षणको ब्यवस्था गरिएको छ ।
अन्तरक्रियापछि सामाजिक विकास समितिका सभापति धर्म राज पाठकले छलफल राम्रो भएको र कार्यक्रमहरु कार्यान्वयन बिभिन्न मन्त्रालयहरुले गर्ने भएपनि नीतिगत बिषय प्रदेश सभासंग जोडिने भएकोले छलफल आयोजना गरिएको बताए । सभापति पाठकले यी बिभिन्न बिषयमा प्रदेश सभाले बिषयगत समितिहरु मार्फत संसदीय निगरानी गर्ने भएकोले पनि यस्ता बिषयमा सबै प्रदेश सभा सदस्यहरुलाई जानकारी होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रदेश सभाको बिशेष अधिकार समितिका सभापति तुलसी देवकोटाले कानूनका भएका कुराहरु पनि कार्यान्वयन नभएको भन्ने गुनासो सुनिएकोले कानूनमा लेखिएको सुविधा पाउन नीति भन्दा पनि कार्यान्वयन गर्नेको नियतमा भरपर्ने अवस्था रहेको बताइन् । प्रदेश सभा सदस्य सन्तोष शर्माले नीतिगत कमजोरी, सेवा प्रवाहमा समस्या रहेको कुरा जानकारी पाइएकोले यी बिषयमाहरुमा आफ्नो तर्फबाट पहल गर्ने बताइन् ।

प्रदेश सभा सदस्य लक्ष्मी बि.क.ले कार्यक्रमा उठेका अधिकांश बिषय सामाजिक विकास मन्त्रालयसंग सरोकार राख्ने रहेकोले मन्त्रालयले यी बिषयहरुमा गम्भीर रुपमा काम गर्नुपर्ने बताइन् । कार्यक्रम युएनडिपीको संसद सहयोग परियोजनाको सहयोग र संसदीय मामिला पत्रकार समाज कैलालीसंगको सहकार्यमा आयोजना भएको थियो ।

  • समुदायसंग अन्तरक्रिया
मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

समाचार

सबै

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.