काठमाडौं- अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार डलरको बिक्रिदर १३० रुपैयाँ ९० पैसा पुगेको छ ्र साथै, खरिददर १३० रुपैयाँ ३० पैसामा कायम भएको छ ।
त्यस्तै, आज युरोको बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा छ भने खरिददर १२५ रुपैयाँ ७४ पैसा रहेको छ ।














