• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

स्वास्थ्य प्रवर्द्धनका लागि पैरवी कार्यक्रम

  •   बुधबार, जेठ २२, २०८२ मा प्रकाशित

धनगढी । स्वास्थ्य निर्देशनालय डोटीले स्वास्थ्य प्रवर्द्धनका लागि पैरवी कार्यक्रम गरेको छ । स्वास्थ्य कार्यलय कैलालीको समन्वयमा आज धनगढीमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीसँग पैरवी कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्वस्थ जीवन शैली र सुदूरपश्चिममा स्वास्थ्यको अवस्थाबारे प्रस्तुतिकरण गरिएको थियो । प्रादेशिक आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सक डा.ओमप्रकाश कलौनीले स्वस्थ जीवन शैली,आयुर्वेद उपचार विधि,उपयुक्त आहारलगायतका विषयमा प्रस्तुतिकरण राखेका थिए ।

उनले स्वस्थ रहन नियमित व्यायामसँगै योग पनि आवश्यक हुने बताए । शरीर स्वस्थ राख्न नियमित स्वास्थ्य परीक्षण,शारीरिक सक्रियता बढाउने,पोषणको सही छनोट,सन्तुलित आहारको प्रयोग,भोजनमा अन्नको नियन्त्रण,तनाव व्यवस्थापन लगायतमा ध्यान दिनु पर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले स्वास्थ्य संस्थामा सुत्केरी हुने दर ७३ प्रतिशत मात्रै रहेको बताए । उनले १५ देखि १९ वर्षका गर्भवतिको संख्या १७ हजार पाँच सय १५ रहेको बताए । गर्भवति अवस्थामा आइरनचक्कीको खाने ५८ प्रतिशत,चार पटक गर्भजाँच गर्ने महिला ६१ प्रतिशत रहेको उनले बताए ।

परिवार नियोजनका साधान ४७ प्रतिशतले प्रयोग गर्ने गरेको,८५ प्रतिशतले मात्रै सबै प्रकारका खोप पाएको,पछिल्लो समय नसर्ने रोगबाट बढी मानिसको मृत्यु हुने गरेको,२०८०/८१ मा अनुमान गरिएकामध्ये ५७ प्रतिशत क्षयरोगका बिरामी पत्ता लागेको उनले बताए ।

त्यस्तै,सुदूरपश्चि प्रदेशमा २३ प्रतिशत नागरिकमात्रै स्वास्थ्य बीमाको पहुँचमा भएको तथ्यांक उनले प्रस्तुत गरे । उनले प्रदेशभरी १९ वटा मात्रै सरकारी अस्पताल रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले स्वास्थ्यका बारेमा संवेदनशील हुनुपर्ने बताए । उनले भने ‘स्वास्थ्य सापेक्षित कुरा हो,शारीरिक अवस्था मात्रै नभएर मानसिक र सामाजिक पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।’

सुदूरपश्चिम स्वास्थ्यमा धेरै कुराहरु भएको भएपनि केही सूचकमा खस्केको उनले बताए । स्वास्थ्यमा आम नागरिकको पहुँच बढाउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम अध्यक्ष भरत शाहले समर्ग स्वास्थ्य क्षेत्रमा भएका प्रगति ,आबश्यक हुनुपर्ने कामका बारेमा संचारकर्मीले कलम चलाउन आबश्यक रहेको बताए । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मिन बहादुर धामीले गरेका थिए ।

 

 

बुधबार, जेठ २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.